तस्बिर:-फेसबुक नासभेल, टेनिसी – अमेरिकाको नासभेल, टेनिसी मा मन्त्र ब्यान्डको कन्सर्टमा ४१ वर्षीय एक नेपाली उमेश दाहाल मुक्का प्रहारद्वारा सक्त घाइते भएका थिए। टेनिसि प्रहरीको अनुसार कन्सर्ट हुँदाहुँदै नेपालीहरूबीच केही भनाभन सँगै झगडा सुरु भएको थियो। दाहालले उक्त झगडालाई समायोजन गर्ने...
सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा महामन्त्री मुकुल ढकालले तयार गरेको प्रतिवेदन सह-महामन्त्री कबिन्द्र बुर्लाकोटाीले पेश गरेका छन् । सहप्रवक्ता मनिष झाले महामन्त्रीले मुखमा टेप लगाएपछि सहमहामन्त्री बुर्लाकोटीले पेस गरेको बताए । झाले भने- ‘आजको केन्द्रीय समितिको...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो । पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय...
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् । यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् । पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको...
सीताराम अधिकारी धादिङ । धादिङबेसी बिचबजार चोक नजिक पार्किङ गरी राखेको गाडीमा अज्ञात व्यक्तिले ब्रिफकेस राखेपछि बजार तनाव भएकाे छ । त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको पार्क गरेर राखेको बा १६ च ९१७२ नम्बरको गाडीमा एक ३०/३५ वर्षका अज्ञात व्यक्तिले...
धादिङ । नेकपा एमाले धादिङले गाउँ र नगर पालिका पदाधिकारीहरुलाई अभिमूखिकरण कार्यक्रम संचालन गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले उदघाटन गर्नुभएको अभिमूखिकरणमा पालिका कमिटिको काम, संचार, समृद्धिको आधार तथा मिसन ०८४ का विषयमा जानकारी...
धादिङबेसी । अदालतमा मुद्दा जित्न कठिन । याेे भन्दा जटिल त मुद्दा जितेपछि मुद्दाको कार्यान्वयन झनै जटिल रहेकाेले झन्झटिलाे प्रकृया हटाएर पीडित पक्षिय न्यायकाे पाटाेबाट काम गर्न धादिङका मानवअधिकारकर्मीहरुले भनाइ छ । इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५...
© copyright 2026 and all right reserved to Kandara Samachar