काठमाडौँ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ  साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा...

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ

काठमाडौँ । जारी टी-२० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुदै छन् । आज पहिलो खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५...

टी- २० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४  धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रवार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् । सर्लाहीको बाग्मती...

भारतीय नम्बरको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् । उनले राजदुत...

सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार

धादिङबेसी । ११ बजे भनेर बाेलाईएकाे नीलकण्ठ नगरपालिका नगरसभाकाे अधिवेशन २: २० हुँदा पनि नगरपालिका प्रमुख भिम ढुंगाना, उपप्रमुख दिपक विक अनुपस्थित भएका कारण सुरु हुन सकेन । यो समाचार तयार पार्दा सम्म ( दिउसोको २: २०बजे ) नगर सभा गर्ने...

अापसि विवादका  निलकण्ठको नगरसभा सुरु भएन

धादिङबेसी । नीलकण्ठ नगरपालिकाको कार्यपालिकाले यहि असार १४ गते रोजगार मेलाको आयोजना गर्दै छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि रोजगारी क्षेत्रको पहिचान गर्न, रोजगारी आवस्यकता बारे जानकारी लिएर नगरपालिकाले कार्ययोजना बनाउन, रोजगारको लागि एकद्वार प्रणाली...

नीलकण्ठमा राेजगारी खाेज्न मेला गरिँदै

धादिङ । याे कार्यकाफरलभर यहि सरकार चल्ने र मिसन ८४ ले एमालेकाे सरकार बन्ने नेकपा एमाले महासचिव शंकर पाेखरेलले बताउनुभएकाे छ । नेकपा एमालेकाे जिल्ला स्तरीय प्रशिक्षणकाे उद्घाटन गरि प्रशिक्षण दिन धादिङबेसी अाउनुभएका महासचिव पाेखरेलले मुलुककाे संकटबाट जाेगाउन वर्तमान समिकरण...

याे सरकार ८४ सम्म चल्छ : एमाले महासचिव शंकर पाेखरेल

नानु कार्की /धादिङ । १८ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा सिद्धलेक गाउँपालिका-२ का २४ वर्षीय संजय नेपालीलाई जिल्ला अदालत धादिङकाे ७ वर्ष कैद गरि ३ लाख जरिवाना गर्ने सजायाँको फैसला गरेकाे छ । जिल्ला न्यायधिस गीता श्रेष्ठकाे...

बलात्कार कसुरमा ७ वर्ष कैद

सीताराम अधिकारी/ प्रविन रिजाल धादिङ । नीलकण्ठ नगरपालिका धादिङले शनिबार दोश्रो नगरसभाको पाँचौँ अधिवेशनले नगरपालिकाको बजेट १ अरब १९ करोड प्रस्तुत गरेको छ । नीलकण्ठ नगरपाकिा उपप्रमुख दिपक विश्वकर्माले नगरसभाको अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालुतर्फ ८७ करोड...

नीलकण्ठ नगरपालिकाको बजेट १ अरब १९ करोड, उत्पादनमा आधारित अनुदान, एकवडा एक उत्पादनमा जाेड

© copyright 2026 and all right reserved to Kandara Samachar