धादिङ / जनतालाई विपद परिरहेको समयमा राहत दिनु पर्ने समयमा नागरिकहरुलाइृ अनेकन बहाना बनाइ नागरिकहरुसंग कानुन विपरित भाडा असुली गर्ने, तथा होटलमा खानामा असव्स्थकर खाना कखुवाएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा बजार अनुगमन गरिएको छ । जिल्लामा...
धादिङ दैनिकका उपभाेग्य वस्तुमा कालाे बजारी नियन्त्रण गर्न माग गर्दै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा सवारी साधन सुरक्षित संचालन हुने वातावरण बनाउन रास्वपा धादिङले प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएकाे छ । मौषम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी...
नानु कार्की/ सुदिप अधिकारी/ रामहरी थापा धादिङ । असोज १०, ११ र १२ गतेको अत्याधिक वर्षाका कारण धादिङको दीषणी भाग अत्याधिक रुपमा प्रभावित भएको छ । खानेपानी र सडक ८० प्रतिशतभन्दा बढी क्षति पुगेको स्थानीय सरकारहरुले जानकारी दिएका छन् । धुनीबेसी...
धादिङ । जिल्ला अदालत धादिङले ५१ वर्षीया महिला बलात्कार गरेकाे कसुरमा धुनीबेसी नगरपालिका-२ का ३८ वर्षीय सन्ताेष रम्तेललाई ७ वर्ष १ महिना कैद फैसला गरेकाे छ । जिल्ला न्यायाधीश मनकुमारी जिएम वि.क. काे मंगलबारकाे इजलासले कसुरदार ठहरिएका रम्तेललाई ७...
रामहरि थापा /धादिङ गयरातीदेखि बन्द भएकाे पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु सडक एकतर्फी खुलेकाे छ । साेमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियाे । तिनदिन लगातारको वर्षाले कमजोर भएको भुभागमा सोमबार घाम लागेर सुकेको थियो । सडक विस्तारको...
धादिङ पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा सोमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । तिनदिन लगातारको वर्षाले कमजोर भएको भुभागमा सोमबार घाम लागेर सुकेको थियो । सडक विस्तारको क्रममा कुनापटी खनेर छाडेको ठाउँमा माथीबाट पहिरो आएर राजमार्ग...
सीताराम अधिकारी धादिङ । त्रिभुवन राजपथको झ्याप्लेखोलामा अविरल वर्षाका कारण गएको पहिरोले कति धनजनको क्षति भयो यकिन तथ्यांक आउन बाँकी छ। कति मानिस मारिए कति घाइते भए र कति सवारी साधन पुरिए राज्यसँग यकिन तथ्यांक नै छैन। तर, राजमार्ग निर्माणका क्रममा...
धादिङ । गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाको खोलाले शुक्रबार बगाएकि बालिकाकाे शव आईतबार फेला परेकाे छ । गजुरी गाउँ पालिका वडा नम्बर ८ दाेभानखर्कका सलान तामाङको छोरी ६ वर्षीया युना तामाङकाे शव बेलबाेटेमा...
धादिङ । त्रिभुवन राजपथ स्थित धुनिबेसी नगरपालिका वडा नम्बर ९ र काठमाडौकाे सिमाना झ्याप्लेखोलामा गएको पहिरोमा पुरिएका थप २१ शव आईतवार १३:३० सम्ममा निकालिएकाे छ गाेरखाबाट सम्पर्कबीहिन भएकाे बस र चितववनबाट हराएकाे हायसबाट ती शबहरु निकालिएकाे धुनिबेसी वडा नम्बर ९...
© copyright 2026 and all right reserved to Kandara Samachar