धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...
पोखरा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा,...
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा साहित्य सम्मेलनको शुक्रबार उद्घाटन गर्दै ढकालले साहित्य र...
✍️ सुदिप अधिकारी/गल्छी बालअधिकार सम्बन्धी सूचक पूरा गरेपछि गल्छी गाउँपालिका वडा नम्बर ७ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बुधबार विशेष समारोहको आयोजना गरि वडालाई गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालमैत्री वडाको घोषणा गर्नुभएको हो । अध्यक्ष खतिवडाले बालबालिका...
काठमाडौं । धादिङका चेपाङ समुदायलाई सुचनाकाे पहुँच पुर्याउन रेडियाे वितरण अभियान चलाउने वरिष्ठ पत्रकार भैरव रिसालकाे ९७ वर्षकाे उमेरमा निधन भएकाे छ । रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको...
पाेखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको...
धादिङ धादिङ अस्पतालमा पहिलो पटक अति विशिष्ठिकृत शिविरमा ४२ जनाले सेवा लिएका छन् । विषेशज्ञ डाक्टर उपलब्ध नभएका विषयमा जिल्लामै सेवा उपलब्ध गराउन अति विशिष्ठिकृत शिविर संचालन गरिएकाे धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयाे । पेट, आन्द्रा र...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिनुभएको छ । थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री...
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको बिकास र समृद्धिमा सधै सकारात्मक रहने प्रतिवद्धता जनाउनु भएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमा सरकार सदैव सकारात्मक...
© copyright 2026 and all right reserved to Kandara Samachar