धादिङ । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौँ धादिङ महोत्सवस्थलमा सञ्चालन भइरहेको  हस्ताक्षर अभियानलाई समर्थन गर्दै नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर घलेले हस्ताक्षर गर्नुभएको छ। सम्सदमा चुनिएर...

बुढिगण्डकि जलविद्युत परियाेजना बनाउन एमाले उम्मेदवार घलेले गरे हस्ताक्षर

धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप अभियान संचालन गर्नका लागि नीलकण्ठ नगरपालिकाले तयारी गरेको छ । शुक्रबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै नीलकण्ठ नगरपालिकाले किशोरीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तयारी र प्रचारप्रसरको काम गरिरहेको छ । नीलकण्ठ नगरपालिकाका ३८...

नीलकण्ठमा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने

धादिङ । धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घले चैनपुर स्थित बुढी गण्डकी प्रभावितसंग छलफल गर्नुभएको छ । बुढी गण्डकी जलासययुक्त १२ सय मेगावाटको जलविद्युत परियोजना निर्माणमा ढिलाई भएको, मुआब्जा पाएपनि नागरिकको पुनरबासको व्यवस्थापन नभएको सम्बन्धमा ज्वालामूखी गाउँपालिका वडा नम्बर...

धादिङ २ का एमाले उम्मेदवार धनबहादुर घले चैनपुरमा बुढीगण्डकी प्रभावितसंग छलफल

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान गरेको छ । मतदाताहरुलाई सचेत पार्दै मतदान गर्न सघाउने, नयाँ मतदाताले मतदान गर्ने तरिका बारे जानकारी दिँदै निर्वाचन वातावरण तयार गर्न नमुना मतदान गरिएको हो । पहिलोपटक मतदानगर्नेहरु सहभागि भएको नमुना...

धादिङको नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान

धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठी शुक्रबार सिद्धलेक गाउँपालिका वडा नम्बर २ र ३ वडाका मतदातासंग भेटघाट गर्नुभएको छ । सिद्धलेक गाउँपालिका हात्तीसुँडा, पात्ले, फाले, झर्लाङदी, आप्री, थालडाँडामा मतदातासंग भेटघाट गर्दै गाउँपालिका क्षेत्रमा आफूले निति...

सिद्धलेकमा एमाले उम्मेदवार भुमि त्रिपाठीको प्रतिवद्धता

धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ टमा उम्मेदवारहरूले घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेका छन्। निर्वाचनको सरगर्मी बढेसँगै विभिन्न दलका उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले ज्वालामुखी...

धादिङ-२ मा नेपाली काँग्रेस, एमाले, नेकपा, रास्वपा लगायतकाे घरदैलाे अभियान सुरु

प्रविण रिजाल/धादिङ । महिलाको पाठेघरको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप धादिङमा दोश्रो वर्ष २ हजार ७ सय ३३ जनालाई लगाइने भएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकमा एचपिभि खोप सम्बन्धी विषयमा जानकारी दिँदै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला...

माघ २७-२९ एचपिभि खाेप अभियान, धादिङमा २७ सय ३३ लाई खाेप लगाइने

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ, धादिङद्वारा आयोजित एकीकृत शैक्षिक तथ्याङ्क व्यवस्थापन प्रणाली (IEMIS) सम्बन्धी एकदिने कार्यशाला सोमबार इकाइको सभाहलमा सम्पन्न भएको छ। इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यशालामा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक...

धादिङमा एकीकृत शैक्षिक तथ्याङ्क व्यवस्थापन प्रणाली कार्यशाला सम्पन्न

चार पत्रकार पुरस्कृत धादिङ । नेपाल पत्रकार महासंघले धादिङबाट जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक संजालको प्रयोग सम्बन्धी राष्ट्रिय अभियान र प्रेस काउन्सििल नेपालले निर्वाचन आचार संहिता र मिडिया अभियानको धादिङबाट सुरुवात गरिएको छ । धादिङबेसीमा नेपाल पत्रकार महासंघ धादिङको आयोजनामा भएको...

जिम्मेवार पत्रकारिता, निर्वाचन आचारसंहिता र मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

© copyright 2026 and all right reserved to Kandara Samachar