श्याम मगराती काठमाडौ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको १० औं स्थापना दिवसको अवसरमा गुणस्तरीय शिक्षाका विद्यालय व्यवस्थापन समितिको भुमिका सम्बन्धि बागमती प्रदेश स्तरीय अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । अाइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा...

शिक्षाको गुणस्तर सुधारका लागि अन्तरक्रिया

नानुु कार्की/धादिङ । धादिङको गल्छी गाउँपालिकाको कक्षा ८ को परिक्षामा विद्यार्थीलाई सास्ती भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । गल्छी गाउँपालिकामा कक्षा ८ को परिक्षा केन्द्र आफ्नो विद्यालय बाहिर राखेपछि परिक्षार्थीहरुलाई समस्या परेको हो । गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको बालकुमारी...

कक्षा ८ को परिक्षा केन्द्र जान कठिन भएको विद्यार्थीको भनाइ

सीताराम अधिकारी/ धादिङ । त्रेतायुगमा भक्त प्रल्हादलाई मार्न खाेज्दा हाेलिका अग्निकुण्डमा अाँफै जलेकाे सत्यवादी प्रल्हाद केही नभएकाे धार्मिक कथा स्थल तत्कालिन आगिनचाेक गाविसमा पर्ने हाल त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ६ स्फटिक खम्बा क्षेत्रमा रहेकाे अग्निचाेकमा हाेलिकाे दिन हाेलिका दहन गरिएकाे...

अग्नीचाेकमा नरसिंह पुराण र एक लाख होम गरेर हाेलिका दहन

रामहरी थापा/ धादिङ । धादिङ जिल्ला फुटबल संघकाे आयाेजनामा सम्पन्न भएकाे दशाैं जिल्ला लिग फुटबलको उपाधी धुनिबेसी युवा समाजले १६ वर्षपछि जितेकाे छ । २०६४ सालमा पहिलाे जिल्ला लिग जितेकाे यस क्लवले १६ वर्ष पछि याे दशाैं जिल्ला लिग जितेकाे हाे...

धादिङ जिल्ला स्तरिय एन्फा लिगमा धुनिबेसीलाई उपाधी,

नानू कार्की धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेसीकाे प्रथम दीक्षान्त समाराेह सम्पन्न भएकाे छ । २०६० सालमा पहिलाे व्याचदेखि अहिलेसम्म स्नातक तथा स्नातकोत्तर उतिर्ण भएहरुलाई दीक्षित भएकाहरुकाे सहभागिता रहेकाे छ । १ हजार २ सय ७३ जनाले स्नातक र स्नातकोत्तर उतिर्ण भएकाेमा...

नीलकण्ठ क्याम्पसकाे पहिलाे दीक्षान्त समाराेह , १३ सय मध्ये ११ सय सहभागी भएनन्

धादिङ / गजुरी गाउँपालिका–२ चामबास बाह्रबिसेका पहिरो पीडित २१ घर परिवार पाँच वर्षदेखि त्रिपालमूनी बस्न बाध्य छन् । उक्त गाउँमा ०७५ भदौ १७ गते पछि पहिरो आएको र धाँजा फाटेपछि बस्न नहुने अवस्था भए पछि गाउँवासी बिस्थापित भएका...

पाँच वर्षदेखि त्रिपालमूनि बस्न बाध्य पहिरो पीडित

✍️ सृजना अर्याल कविता कविताजस्तै देख्न पाए हुने थियो काव्यमै जनका बोली लेख्न पाए हुने थयो। भावको रङ्ग पोतेर भाषाको क्यानभासमा मग्मगाओस् सधैँ माटो फैलिँदै मधुमासमा। कथा उस्तै व्यथा उस्तै उस्तै छन् मनका कुरा कविका चक्षु देख्दैनन् काव्यका नव्य आँकुरा। कर्णालीसरि बग्दैनन् भावनाका...

अहिलेलाई यस्तै भयो…

✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...

सन्दर्भ ः ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च, २०२४)

✍️सीताराम अधिकारी धादिङ । साङकाेषका विजय खनाल गरिव परिवारका हुन् । उनी दुबै मृगाैला फेल भएपछि डायलासिस गराईरहेका छन् । ठुला नेताहरु सामान्य रुघाखाेकी लाग्दा राज्यको खर्चमा विदेशमा उपचार गराउन पुग्छन् । विजय खनाल भने उपचार खर्च अभावमा मृत्युकाे दिन...

दुबै मृगाैला फेल भएका साङकाेषका विजय खनाल बचाउन अपिल

© copyright 2024 and all right reserved to Kandara Samachar