धादिङ । बङ्गलादेशको राजधानी ढाकामा सुरुभएकाे आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा नेपाली टाेलीकाे विजयी सुरुवात भएकाे छ । नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेकाे हाे । नेपालले मालदिभ्सलाई २३-२५, २५-१९, २५-१३, र २५-२१ काे सेटमा पराजित गरेकाे छ । शनिबार...

धादिङका इज्जत दनै सहभागी यु १९ भलिबलमा नेपालकाे विजयी सुरुवात

धादिङ । नेकपा एमाले धादिङले धमाधम पालिका अधिवेशनहरु सम्पन्न भएकाे छ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न नेकपा एमाले सिद्धलेकको दोश्रो गाउँपालिका अधिबेशनले बराकोटीको अध्यक्षतामा ५७ ...

नेकपा एमाले सिद्धलेकमा रामहरी बराकाेटी र ज्वालामुखीमा  ध्रुब अधिकारी सर्वसम्मत अध्यक्ष निर्वाचित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखाेला नजिक घट्टेखाेलामा गाेठेमल बाेकेकाे अाईचर ट्रक आइतबार बिहान दुर्घटना हुदा दुईजनाको मृत्युु भएकाे छ भने ७ जना घाईते भएका छन् । घरबाट मल उठाएर खेतमा लान लागेकाे बा ३ ख ८९४७ नम्बरको...

पिमलखाेलामा  दुर्घटना:  एकै परिवारका दुईजनाकाे  मृत्यु, ७ घाईते

धादिङ । पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणको बेला बिचार र दौलतले समेत सहयोग गर्ने बिसे नगर्ची अंकित क्यालेण्डर धादिङमा प्रकाशन गरिएको छ । तत्कालिन गोरखा दरबारमा सिलाई बुनाइ गर्ने, नगरा बजाउने, कटुवाल पलाक्ने, पृथ्वीनारायणशाहले थालेको नेपाल एकिकरण अभियानमा गोरखाली फौजसंग लडाइँमा नगरा...

क्यालेन्डरमा बिसे नगर्ची

✍️ गीता रिजाल (शिक्षक-बालमन्दिर मावि) म गीता रिजाल २०६७/१/१९देखि अविछिन्न बालमन्दिर नि.मा.वि(तत्कालीन)र साविकको बालमन्दिर मा वि मा एक शिक्षकको रूपमा काम गर्दै आएको छु।वर्षले लगभग १४ वर्ष पूरा हुन लागेछ। विद्यालयमा insider भएर काम गर्दै गर्दा यस संस्थाको आरोह अवरोहको...

“मनका कुरा”  विद्यालय एकिकरण

प्रविन रिजाल/धादिङ । भर्ना हुने बित्तिकै विद्यार्थीलाई पाठ्यपुस्तक दिने भनेर शिक्षा मन्त्रालयको घोषणा र जनक शिक्षा सामाग्री केन्दे्रले उपलब्ध गराएको किता विद्यालयहरुले लिन नआएपछि स्थानीइ किताब डिपोहरुमै सिमित भएको छ । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन अर्थात बैशाख २...

पालिकाले निकासा नदिँदा  पाठ्यपुस्तक पुगेन

सुदिप अधिकारी धादिङ । धादिङमा रहेर २०६७ सालदेखि निरन्तर कृयाशील पत्रकार अर्जुन श्रेष्ठ र राजाराम डंगाेल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत भएका हुन् । यसैगरि...

श्रेष्ठ र  डंगोललाई क्रियाशिल पत्रकारिता पुरस्कार

नानू कार्की/धादिङ । त्रिशुली बचाउ अभियानले धादिङको नदी तथा खोलामा भएको पर्यावरणीय विनास रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । नियम विपरित खानीहरु संचालन भएको, खोलानदी तथा ढिस्कोहरु उत्खनन् गरि पर्यावरण विनास गरेकोले यसलाई अनुगमन गरि रोक्न प्रमुख जिल्ला अधिकारीलाई...

त्रिशुली बचाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

प्रविन रिजाल/धादिङ । उत्तरी धादिङको गंगाजमुना, रुबीभ्याली, खनियाबास गाउँपालिकाको विभिन्न भागमा परेको असिनापानी र हुरीबतासले बारीमा लगाइएको र टिप्नेबेलाको बालीनाली नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । दुई दिन लगातार हुरीबतास र एक दिन असिना परेपछि गंगाजमुना गाउँपालिका वडा नम्बर १...

असिनापानीले घरबाहिरकाे सबै बाली नष्ट, रि, र झार्लाझ बढि प्रभावित

© copyright 2024 and all right reserved to Kandara Samachar