धादिङ । नेपाललाई सुरुङ युगमा लैजाने तत्कालिन केपि ओली सरकारकाे निर्णयले अहिले मुर्तरुप पाएपछि सुरुङमार्ग संचालनकाे तयारी भएकाे छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गरेपछि केही समयमा संचालनमा आउनेगरि काम भईरहेकाे बताउनुभयाे । काठमाडौंको...

सुरुङ संचालनकाे अन्तिम तयारी भएकाे भाैतिक पुर्वाधार मन्त्रीको भनाइ

काठमाडौँ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ । सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ । आँधीले...

जापानमा शक्तिशाली आँधी

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

प्रविण रिजाल/धादिङ । धादिङ अस्पतालमा मंगलबारदेखि मेमाेग्राम सेवाकाे सुरुवात भएकाे छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले धादिङ अस्पताललाई मेसिन हस्तान्तरण गरि सेवा प्रारम्भ गर्नुभएकाे थियाे । सवा कराेड पर्ने मेसिन बागमति प्रदेश सरकारले उपलब्ध गराएकाे थियाे । जनशक्ति व्यवस्थापन...

धादिङ अस्पतालमा मेमाेग्राम सेवा सुरु, स्वास्थ्य मन्त्री थापाद्वारा जनताका लागि स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धत

रामहरी थापा /धादिङ धादिङको उत्तरी क्षेत्रसंग सदरमुकामधादिङबेसीबाट सम्पर्क बिच्छेद भएको छ । धादिङबेसी तिप्लिङ सडक अन्तरगतको पुछारबजारमा रहेको एकमात्र कजवे पुल वर्षपछिको बाढीले भत्काएपछि सम्पर्क बिच्छेद भएको छ । धादिङबेसी र यस आसपास क्षेत्रमा साउनको पहिलो सातादेखि लगातार वर्ष भइरहेको छ ।...

धादिङबेसबिाट उत्तरी क्षेत्रको सम्पर्क बिच्छेद, राजमार्गमा जताततै पहिरो  

धादिङ । धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किदा चार जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार...

बस र माईक्रो बस ठाेक्किदा ८ घाइते

धादिङ ।नेकपा एमाले धादिङले जिल्लाका १० हजार पार्टी सदस्यलाई ०८१ चैत महिनाभित्र प्रशिक्षण दिने तयारी गरेको छ ।नेकपा एमाले धादिङले ५ दिनसम्म संचालन गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम पछि सबै सदस्यहरुलाई प्रशिक्षण दिने कार्ययोजना गरेको हो ।जिल्लामा आयोजना गरिएको प्रशिक्षक...

धादिङका १०  हजार पार्टी सदस्यलाई चैतसम्ममा १८ घण्टे प्रशिक्षण

नानु कार्की /धादिङ । शनिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा अवरुद्ध भएकाे राजमार्ग छ घण्टापछि खुलेकाे छ । सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको थियाे । दिउसाे १ बजेबाट बन्द...

सुख्खा पहिराेले ६ घण्टा राजमार्ग बन्द

धादिङ । नेकपा एमाले प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरु धादिङबेसीमा परिक्षा दिँदै हुनुहुन्छ । नेकपा एमाले धादिङको  जिल्ला स्कुल बिभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेताहरुलाई केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले १० आचेटा प्रश्नको उत्तर लेख्न लगाउनुभएको छ । नेकपा...

एमाले नेताहरु जाँच दिँदै, धादिङमा प्रशिक्षक प्रशिक्षण सुरु

© copyright 2024 and all right reserved to Kandara Samachar