धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनले बद्री खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित समाजको महाधिवेशन धादिङबेँसीमा सम्पन्न भएको...
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) ले पत्रकारितामार्फत समाजलाई सुसूचित गर्न तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै धादिङका छ जना पत्रकारलाई सम्मान गरेको छ। शनिबार धादिङबेसीमा सम्पन्न समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाल समाचारपत्रका पत्रकार तथा नेपाल पत्रकार महासंघ...
धादिङ । धादिङको पहिचान, विकासका सम्भावना तथा विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीका अनुभव र योगदानलाई समेटेर तयार पारिएको पुस्तक ‘देश–परदेश’ विमोचन गरिएको छ। २४४ पृष्ठको उक्त पुस्तकमा धादिङको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा आर्थिक अवस्थासँगै जिल्लाको विकास र अन्तर्राष्ट्रिय अनुभवका विविध...
अन्तर्राष्ट्रिय धादिङ समाजको उम्मेदवारी दर्ता आज (शुक्रबार) दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म! 📩 इमेलमार्फत पनि उम्मेदवारी दर्ता गर्न सकिनेछ। 📋 निर्वाचन कार्यतालिकासहितको विस्तृत जानकारीका लागि सम्बन्धित सूचना हेर्नुहोला। अन्तर्राष्ट्रिय_धादिङ_समाज_पृष्ठ_निर्वाचन कार्यतालिका ...
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार अक्टोबर १७ (असोज ३१) गते धादिङबेसीमा हुने भएको छ। महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति निर्वाचित गर्नेछ। महाधिवेशनसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। निर्वाचन...
धादिङ बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, आरुघाटस्थित होल्डिङ सेन्टरमा रहेका ६५ परिवारलाई आपत्कालीन राहत सामग्री वितरण गरिएको छ। सेभ द चिल्ड्रेन नेपालको आर्थिक तथा प्राविधिक सहयोग, त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय र फोकस नेपालद्वारा राहत सामग्री वितरण गरिएको हो। आरुघाटस्थित...
धाादिङ धादिङ र गोरखा जोड्ने बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले सेउलीबजारका ७० परिवारलाई विस्थापित बनाएको छ। ५८ परिवार चुलिदेबी माविकाे हाेल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन् । बाढीले घर, अन्नपात, लत्ताकपडा र वर्षौंको कमाइ बगाएपछि विस्थापित परिवारलाई अहिले दशैंको...
धादिङ । भोटेकोशी–त्रिशूली बाढीबाट बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ७ चराैँदी स्थित बुद्धिविकास आधारभुत विद्यालयमा मंगलबार सहयात्री समाज नेपालले न्यानाे कपडा, जुत्ता र स्टेसनरी वितरण गरेकाे छ । कक्षा ८ सम्म पढाइ हुने साे विद्यालयमा अधिकास चेपाङ बालबालिका सहित ११५...
धादिङ । बाढीले जनजीवन प्रभावित बनेपछि कठिन परिस्थितिमा गुज्रिरहेका धादिङको गल्छी गाउँपालिका–६ महेशदोभानका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। घरपरिवारको दैनिक जीवन सहज बनाउन तथा चिसो मौसममा बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले प्रभावित परिवारलाई ओढ्ने–ओछ्याउने सामग्री र बालबालिकालाई न्यानो कपडा...
© copyright 2026 and all right reserved to Kandara Samachar