धादिङ चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना  सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो । प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता...

राष्ट्रपति रनिङ सिल्ड नीलकण्ठ नगरपालिकालाई

  धादिङ । रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लप्दुङमा अवस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) टोलिद्वारा दोङदेन मा.वि र स्थानीय युवा क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि...

रुबीभ्यालीमा बिओपी टोलिद्वारा खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । । नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गर्नुभएको छ ।...

प्रधानमन्त्री ओलीद्वारा महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा बधाई ज्ञापन

धादिङ   गजुरी समाज गजुरीको आयोजनामा प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरी गाउँपालिका वडा नं. ५ स्थित गलौदी खेलमैदानमा बिहिवार सुरु भएको छ। उद्घाटन  समारोह गजुरी समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठको अध्यक्षता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख...

प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरीमा सुरु

– सुदिप अधिकारी /गल्छी धादिङको गल्छीमा अन्तर वडा पुरुष भलिवल प्रतियोगिताकाे मंगलबार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले उद्घाटन गर्नुभयाे ।  नेकपा एमाले गल्छी गाउँकमिटिको आयोजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन गर्दै एमाले अध्यक्ष त्रिपाठीले खेलकुदकाे विकास एमाले सरकारमा हुदामात्र गर्न सकिने बताउँदै...

गल्छीमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयका बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि बागमति प्रदेशको समाजिक विबास कार्यालय गजुरीले खेलकुद र स्टेसनरी सामाग्री वितरण गरेको छ । ७५ औँ प्रजातन्त्र दिवसको अबसरमा विद्यालयमा पुुगेर बालबालिकाहरुले...

बौद्धिक अपांग विद्यालयमा खेलकुद र स्टेशनरी सामाग्री वितरण

धादिङ । १ लाख १ हजार १ सय ११ रुपैयाँ  रासीको नीलकण्ठ नगरपालिकामा प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०८१ सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले फागुन ७ देखि १० गतेसम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप २०८१...

एक लाख ११ हजार पुरस्कार रासीको मेयरकप फुटसल सुरु

धादिङ । ७५ ओँ प्रजातन्त्र दिवसको अबसरमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मैत्रीपूर्ण कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारकिो प्रमुख आतिथ्यमा प्रतियोगितामा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका बीच मैत्रीपूर्ण खेल भएको थियो । मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको...

मैत्रीपूर्ण कबड्डीमा नीलकण्ठ विजयी

धादिङ । सेना दिवसको अबसरमा नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरी बिच आइतबार गजुरीमा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाउने उद्येश्यले संचालन गरिएको फुटबल खेलमा नेपाली सेनाको शिलदल गण र नेपाल...

पत्रकारमहासंघ र शिवदल गजुरी बिच मैत्रीपूर्ण फुटबल

© copyright 2025 and all right reserved to Kandara Samachar