सुदिप अधिकारी /धादिङ धादिङको गल्छी गाउँपालिकाले १३ औँ गाउँ सभाकाे अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३काे नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएकाे छ । आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँ पालिका अध्यक्ष केदारनाथ खतिवडाले गाउँ सभामा पेश गर्नुभएकाे नीति तथा कार्यक्रममा कृषि,...
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको १७ औं गाउँ सभा नीतितथा कार्यक्रम बजेट परित गर्दै सम्पन्न भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। निति तथा कार्यक्रम...
धादिङ । स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागु औषध नियन्त्रणमा सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन, २०२५ काे अबसरमा धादिङमा विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाईदै छ । सप्ताहब्यापी रुपमा ...
धादिङ । धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ...
धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले पहिलोपटक समयमै नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेको छ। गाउँ पालिका अध्यक्ष खतिवडाले गाउँ सभामा निति कार्यक्रम प्रस्तुत गर्दै जनताकाे माग, पालिकाकाे क्षमताकाे आधारमानीति कार्यक्रम बनाइएकाे बताउनुभयाे । गाउँसभाको १७...
धादिङ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनिघाट रोराङ–३, रिचोकटार मलेखु, धादिङको आयोजनामा “मर्यादित सहकारी, समुन्नत समाज” विषयक शैक्षिक निबन्ध लेखन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता संस्थाको प्रधान कार्यालय मलेखुको हलमा आयोजना गरिएको हो। प्रतियोगितामा माध्यमिक तह (कक्षा...
तनहुँ । सहयात्री समाज नेपालको आयोजनामा मुगलिन–पोखरा सडक सुधार परियोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन कार्यक्रम सम्पन्न भएको छ। शुक्लागण्डकी नगरपालिका अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा विभिन्न सामाजिक र स्वास्थ्यसम्बन्धी विषयमा चेतनामूलक सन्देश...
– नानू कार्कि/धादिङ भूमि समस्या समाधान आयोग धादिङले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ बाट जग्गाको नापजाँच सुरु गरेको हो । भूमि समस्या समाधान आयोगका जिल्ला संयोजक हरी पन्तको उपस्थितिमा जग्गा नापजाँच...
मकवानपुर । माध्यमिक शिक्षा उतिर्ण गर्ने वित्तिकै विदेश जाने युवाहरुकाे लर्काे भन्दा विपरित गाउँमा बसेर रमाएका छन् मकवानपुरको मनहरीका २१ वर्षका अभिषेक अधिकारी । पर्ख्याैलीघर धादिङकाे बेरेनि स्थित सिर्वानीका अधिकारी नयाँ साेच, नयाँ विचार, दिगाे कृषि र प्रविधि अपनाएर गाउँमा गरिएकाे...
© copyright 2026 and all right reserved to Kandara Samachar