धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाले आफ्नो संस्थागत गतिविधि र जिल्लाको पत्रकारितालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। नेपाल पत्रकार महासंघ धादिङ शाखाको सभा हलमा माघ १८ गते आइतबार आयोजित एक विशेष समारोहका बीच नेपाल पत्रकार...
धादिङ । रुबी भ्याली गाउँपालिकाको कार्यालयमा हालै सम्पन्न बैठकमा बाह्य तथा असम्बन्धित व्यक्तिहरू प्रवेश गरी जनप्रतिनिधि तथा जलविद्युत् कम्पनीका अधिकारीमाथि अभद्र व्यवहार, हातपात गर्ने प्रयास र अवाञ्छित गतिविधि भएको घटनाप्रति गाउँपालिकाले गम्भीर चासो व्यक्त गरेको छ। गत माघ ३ गते गाउँपालिका...
धादिङ । परिवर्तनका लागि प्रतिबद्ध समाज (कोसाेक नेपाल) धादिङको १८औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा सीताराम कोइराला चयन हुनुभएको छ । उपाध्यक्षमा...
– सीताराम अधिकारी/धाादिङ । कििसानका सत्रु जीव र सत्रु किरा खाईदिने पर्यावरणकाे सहयाेगी कालाे टाउके बुलबुल चरा आहाराकाे कमीले हराउँदै गएकाे छ । किसानहरुले साथी मान्ने भएपनि खेतीपाती अत्याधिक विषाधी प्रयाेगले किटपतंग कमी हुँने गरेकाे छ भने यसले खाने ससाना फलफुलमा...
धादिङ धाादिङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बेनिघाटराेराङ गाउँ पालिकाकाे वागेश्वरी मावि प्रथम भएकाे छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यसहित शिक्षा विकास तथा समन्वय इकाई धादिङद्वारा विज्ञान प्रदर्शनी कार्यक्रम आयाेजना गरिएको थियाे । कार्यक्रम शिक्षा...
धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० स्थित गाेइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण र राष्ट्रिय माविमा निर्मित सामुदायिक सिकाइ केन्द्रकाे हस्तान्तरण गरिएकाे छ । चाइल्ड फण्ड जापानकाे सहयाेगमा प्रयास नेपालद्वारा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियाेजना अन्तरगत गाउँपालिकाकाे...
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर ४ स्थित खनियाबास ग्रामीण अस्पतालमा संचालित २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ जनाले सेवा लिएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना, धादिङ समाज अमेरिकाको सहकार्य, धादिङ समाज बेल्जियमको विशेष सहयोग...
✍️ सीताराम अधिकारी /धादिङ । गाउँमा युवाहरु विदेश भासिएर गाउँ खाली हुँदै छ । वृद्धहरसले सुन फलाउन सकिन्छ भनेर पहालाई सिंचित गर्दै अनेकन फलफुल र तरकारी उत्पादन गरिरहेकाे छन् । अाफ्नाे माटाेमा खेल्दै यसैलाई आम्दानीकाे श्राेत बनाउन सकि्छ भन्ने उदाहरण...
धादिङ । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा १४ सदसीया धादिङ जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ । मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ । स्नेह श्रेष्ठको अध्यक्षतामा गठन...
© copyright 2026 and all right reserved to Kandara Samachar