धादिङ । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा एक दिवसीय बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर इन्स्योरेन्स र भैरवी इन्टरप्राइजेजको सहकार्यमा...

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा ७३ जनाले  रक्तदान गरे

धादिङ। नीलकण्ठ नगरपालिकामा गत आर्थिक वर्ष २०८१/८२ मा बाह्य रोगी (ओपीडी) सेवामा सर्वाधिक उपचारका लागि आएका बिरामीहरूमा हृदय तथा श्वासप्रश्वास सम्बन्धी समस्या प्रमुख देखिएको छ। नगरप्रमुख भिम ढुंगानाकाे प्रमुख आतिथ्य मा भएकाे वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालका अनुसार...

नीलकण्ठ नगरपालिकामा हृदय तथा श्वासप्रश्वास सम्बन्धि समस्या प्रमुख

धादिङ। शिक्षक सरुवा र विद्यालय समायोजनको विषयमा समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले दुईजना पत्रकार धम्की दिएका छन् । २०८२ भदौ ४ गते नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि, धादिङ न्यूज डटकमका प्रधान सम्पादक केशव अधिकारी  र नेपाल पत्रकार महासंघ...

समाचारको विषयमा दुई पत्रकारलाई सिद्धलेक गाउँपालिका अध्यक्षद्वारा धम्की ः पत्रकार संस्थाद्वारा विरोध

धादिङ । सडकमा मजदुरी गर्न आएका नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भाेर्लेकाे आँगे एकजना बेपत्ता हराइरहेका व्यक्तिको शब फेला परेकाे छ । चितवन जिल्ला कालिका नगरंपालिका वडा नम्बर ३ का बस्ने २० वर्षीय रबिन तामाङलाई भाेर्ले स्थित आँगेखाेलाले शनिबार बेलुका बगाएर...

खाेलाले बगाएर बेपत्ता मजदुरकाे शव फेला

धादिङ । शनिबार दिउँसोको निरन्तर वर्षासँगै आएको वाढी र  पहिरोका कारण धादिङबेसी–मलेखु कालुपाण्डे मार्ग अवरुद्ध भएको छ । भारी वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन ठप्प भएको हो । धादिङको नीलकण्ठ नगरपालिका- ८ स्थित पुछारबजार कृष्ण मन्दिर, कमेरे खोला...

ठाउँ ठाउँमा पहिराे र बाढी, धादिङबेसी मलेखु सडक अवरुद्ध

धादिङ । सदियौँदेखि चलेको कुसंस्कार र सामन्तवादी अवेश विरुद्ध विवाहित छोरीहरुले गरेको विद्रोहलाई नेकपा एमाले धादिङले ऐक्यवद्धता जाहेर गरेको छ । नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यष भूमि त्रिपाठीले हस्ताक्षर गरि प्रकाशन गर्नुभएको विज्ञप्तीमा नेपाली समाजको साँस्कृतिक र धार्मिक प्रथाहरु...

कुसंस्कार र सामन्तवादी अवशेष विरुद्धको लडाइँमा एमाले धादिङद्वारा सापकोटा परिवारप्रति ऐक्यवद्धता

धादिङ जिल्ला सदरमुकाम धादिङबेसीबाट साउन २५ गते आइतबारदेखि हराइरहेका ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ अझै वेपत्ता छन् । करिव दिउँसो २ वजे पौडी खेल्ने क्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक...

विद्युत प्राधिकरणकाे लापर्वाही : करेन्ट झड्काले अंकितलाई अरुङ खाेलाले बगाएकाे आराेप

  धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगितामा धादिङले जितेको छ । भैंसेपाटी, ललितपुरमा भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडी प्रथम...

धादिङका राम-लक्ष्मणको जोडीले जित्यो बागमति प्रदेश खुल्ला व्याडमिन्टन

धादिङ  नेकपा (एमाले) धादिङ-१ (१) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम समन्वयात्मक बैठक  मंगलबार धार्केमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिबालय सदस्य एवम प्रदेश समन्वय कमिटी   संयोजक गोकर्ण रुपाखेतीको अध्यक्षता भएको कार्यक्रमको  नेकपा एमाले स्थायी कमिटी सदस्य...

एमाले प्रदेश समन्वय कमिटी बैठक: जनताको दैलाेमा  पुग्ने  खाका तयारी

© copyright 2025 and all right reserved to Kandara Samachar