धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रिचेत गाउँमा तिनतिरबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । गाउँनजिकको पहिरोले घर भत्किएका ५ घर भने विस्थापित भएका छन् । एकसातादेखिको अबिरल वर्षाका कारण भिरमाथी बसेको गाउँ पानीले गलेपछि पहिरो...
धादिङबेसी धादिङ टाईटन्सको आयोजनामा धादिङबेसीमा कबड्डी सुपर लिग सुरु भएको छ । जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता टाईटन्स कबड्डी कप २०८१ (सुपर लिग)मा जिल्लाका उत्कृष्ठ ६ टिम सहभागी छन् । प्रतियोगितामा धादिङ टाईटन्स क्लब ए र बी, विल्केश्वर...
धादिङ । धादिङकी साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को अबसरमा सम्मानित हुनुुएको छ । नेपाली गीत संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा...
काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा...
रामहरी थापा/ धादिङ । एकसातादेखिकाे लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड ठाउँठाउँमा पहिराे खसेर अवरुद्ध भएकाे छ । बेनिघाटराेराङ गाउपालिकामा पर्ने सलाङघाट क्षेत्रमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्घ भएकाे स्थानीय ले बताउनुभयाे । जाेगिमारा क्षेत्रमा सडक माथि...
रामहरी थापा/धादिङ । लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड अवरुद्ध भएकाे छ । धादिङको सिमानामा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहीवार बिहान पहिरोे खस्दा अवरुद्ध भएकाे हाे । सडक डिभिजन कार्यालय र राजमार्ग निर्मनण कम्पनिकाे डाेजरकाे सहायताले पहिराे पन्छाउने कार्य...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम...
सीताराम अधिकारी /धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ । आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो मानिस कसैले...
रामहरि थापा/धादिङ । रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि ५ घरमा क्षति पुर्याउँनुका साथै २२ घर उच्च जोखिममा परेको छ । गाउँ माथीबाट अवाेइबाट सेर्तुङतर्फ सडक लगिएकाे बाटाे कोच्चोङ भिरमा पहिरो लडेछि गाउँ नै जाेखिममा परेकाे...
© copyright 2026 and all right reserved to Kandara Samachar