धादिङ । प्रतिनिधि सभा निर्वाचनकाे पूर्व तयारी, सुरक्षा अवस्था र व्यवस्थापन लगायतका निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन भएका पहलकाे बारेमा इन्सेकद्वारा धादिङमा निर्वाचन  पूर्वअनुगमन गरिएकाे छ । इन्सेक बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वमा भएकाे पूर्व अनुगमनमा सुरक्षा निकाय प्रमुखहरु,...

इन्सेककाे निर्वाचन पुर्व अनुगमन: धादिङमा निर्वाचन तयारी अन्तिम चरणमा

धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्पन्न गर्न मतदानको दिन खटाइने कर्मचारीमा शिक्षकहरुलाई अपमानजनक रुपमा खटाइएको प्रति शिक्षकका पेशागत संगठनहरुले विरोध जनाउँदै विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेको छ । नेपाल शिक्षक महासंघ लगायतका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सम्मानपूर्ण व्यवहार...

अपमानित भएर निर्वाचनमा नखटिन शिक्षकहरुलाई महासंघको आग्रह

धादिङ । धादिङ १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठीले शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनु पर्नेमा जोड दिनुभएको छ । गल्छी गाउँपालिका वडा नम्बर १ सुनटार, फोसटार, पारिलाछाप, डुम्रिचौर, मैदान, सालटार, कल्लेरीटार लगायतका क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दै घरदैलो अभियानमा पुग्नु भएका...

व्यवहारिक र सिपमूलक शिक्षामा एमाले उम्मेदवार भूमि त्रिपाठीको जोड

धादिङ । धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले किसान र मजदुरका लागि काम गर्ने नेकपा एमालेले मात्र भएकोले एमालेलाई जिताउनुन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । किसानलाई व्यवसायिक बनाउन, किसानका उत्पानलाई बजारसम्म पुर्याउन, सरकारले कृयिा एम्बुलेन्स सहितको एकिकृत बजार व्यवस्गथापन...

किसान र मजदुरका लागि एमालेले जित्नै पर्छ ः एमाले उम्मेदवार घले

धादिङ । चुनाव प्रचारप्रसार र मतदातासंग भेटघाटको लागि नेपाली काँग्रेसका नेता रमेश धमला उत्तरी धादिङको रुवीभ्याली क्षेत्रमा घरदैलो गरिरहेका छन् । आसन्न फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट माग्दै धमला आइतबारदेखिनै उत्तरी धादिङको रुवीभ्याली घुमिरहेका हुन् । धमलासंगै...

रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्मका योजना

✍️ सीताराम अधिकारी/धादिङ । २००७ सालमा प्रजातन्त्र आएको दिनको खुसीमा जिल्लाका केही न केही कार्यक्रम भइरहेको थियाे । धादिङमा पनि सहितहरुकाे तस्वीरमा पुजा गरेर र प्रजातन्त्रका बारेमा नागरिकलाई जागरिुक गराएर कार्यक्रम मनाइएको थियो । जिल्ला प्रसासन कार्यालयमा भने ८ जना नेपाल बसेको...

आमाको नामबाट अंगिकृत नागरिकता पाएपछि भने, “बल्ल प्रजातन्त्र आयो”

धादिङ । धादिङ क्षेत्र नम्बर १ नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले कृषिको व्यवसायिक विकास, बजा् कसिानका उत्पादन लैजाने व्यवस्था एमालेले गर्दै आएको आगामी दिनमा आफू निर्वाचित भएपछि धादिङ जिल्लालाइए कृषि हबको रुपमा विकास गर्न योजना बनाइने बताउनुभएको छ । मतदाताभेट्दै घरदैलो...

कृषि, रोजगार र पर्यटन विकास एमालेको मूल मन्त्र हो ः एमाले उम्मेदवार भूमि त्रिपाठी

धादिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै धादिङ क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार  रमेश धमलाले ९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । प्रतिवद्धतापत्रमा धमलाले गणतन्त्र र संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र सुशासनमार्फत जनताको जीवनस्तर...

नेपाली काँग्रेस उम्मेदवार रमेश धमलाकाे ९ बुँधे प्रतिवद्धता

धादिङ । गाउँगाउँमा मत माग्न पुग्ने उम्मेदवारहरु सबैलाई मतदाताले प्रश्न राख्दैनन् । केही उम्मेदवारहरु गाउँमा वा मतदाताको घरमा पुग्दा ता मतदाताले “हस” भन्ने मात्र जवाफ दिन्छन् र वेवास्ता गर्छन भने आगामी दिनमा काम गर्न सक्दैन भने जस्तै ठानिरहेका हुन्छन् मतदाताले । उत्तरी...

जब नेतृत्वप्रति विस्वास लाग्छ: तब मतदाताले प्रश्न गर्छन्

© copyright 2026 and all right reserved to Kandara Samachar