धादिङ । नेकपा एमाले धादिङको आयोजनामा ३२ औँ मदन आश्रित स्मृति दिवसको अबसरमा श्रद्धाञ्जलीसभा सम्पन्न गर्दै जनताको बहुदलियजनवादमाथी चर्चा गरेको छ । नेपाली क्रान्तिको नविनतम विचार जनताको बहुदलियजनवादको चर्चा गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नेताको भाषणमा वान्स मोर पाएने...
धादिङ / सिद्धलेक गाउँपालिका वडा नम्बर २ तारनलाङ निवासी स्व. चुडामणी अधिकारीको स्मृतिमा अक्षय कोष स्थापना गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । चुडामणी अधिकारीको स्मृतिमा छोराहरु गोकर्ण अधिकारी, बलराम अधिकारी, शम्भु अधिकारी, छाेरीहरु सरिता अधिकारी, लक्ष्मी अधिकारी, पुरुषोत्तम अधिकारी र प्रदिप...
धादिङ धादिङको गजुरी गाउँपालिकाको किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजनामा वडागत पकेट क्षेत्र कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण वडा नं.१,४ र ६ का माग गरेका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो । कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ...
धादिङ गजुरी समाज गजुरीको आयोजनामा प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरी गाउँपालिका वडा नं. ५ स्थित गलौदी खेलमैदानमा बिहिवार सुरु भएको छ। उद्घाटन समारोह गजुरी समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठको अध्यक्षता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख...
काठमाडौं तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि कीर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको...
धादिङ । लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण सम्बन्धी तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङद्वारा अभियानको पहिलो कार्यक्रम सिद्धलेक गाउँपालिकाको कार्यालयमा बुङचुङबाट सुरुवात गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले अभियानबाट स्थानीय सरकारले योजना...
धादिङ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले धादिङ अस्पतालले आफ्नै स्वामित्वमा बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने भएका छन् । धादिङ अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई...
धादिङ । गल्छी गाउँपालिकामा पालिका स्तरीय बाल संजालकाे आयाेजनामा बाल अधिकारका विषयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। बालअधिकार र बालसंरक्षणका विषयलाई केन्द्र बिन्दु बनाएर कविता प्रतियोगिता आयाेजना गरेकाे थियाे । गल्छी बाल समुह सञ्जालको आयोजनामा “बाल अधिकार विषयक” पालिका...
धादिङ । रुबीभ्याली गाउँपालिकाको च्याम्रादेवी मा.वि.मा गएराति आगलागी भएको छ । आगलागीबाट प्रशासनिक भवन पुर्ण रुपमा क्षति भएको छ । रुबी भ्याली गाउँपालिकाको वडा नं.३ स्थित सेर्तुङ गाउँमा सो घटना घटेको हो । आगलागीबाट विद्यालय स्थापना काल देखिको सबै कागजपत्र नस्ट भएको सहायक...
© copyright 2025 and all right reserved to Kandara Samachar