धादिङ । अन्तर्राष्ट्रिय मुद्रा सप्ताह २०२६ को बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारी क्लब धादिङद्वारा धादिङबेसीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारीहरूको सहभागितामा आयोजित प्रभातफेरी धादिङबेसीको पुछारबजारबाट सुरु भई सिरानबजारसम्म पुगेको थियो। वित्तीय साक्षरता...
✍️ नानु कार्की/धादिङ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएो केही समयमै धादिङ क्षेत्र नम्बर १ का नवनिर्वाचित साम्सद आशिका तामाङले बेनिघाटरोराङ गाउँपालिकामा पर्ने त्रिशुली नदी किनारबाट बालुवा, ढुङ्गा, झिकेकोमा प्रकृति श्रोताथी दोहन भन्दै यस्तो कार्य तत्काल बन्द गर्न फेसबुकमा स्टाटस लेखेर...
धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगममा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नृसिंहधाममा “नृसिंहधाम पुरुषोत्तम महामहोत्सव” आगामी जेठ १ गतेदेखि सञ्चालन हुने भएको छ। महोत्सवको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी दिन रथयात्रा सुरु हुनुअघि धादिङबेसीस्थित नेपाल...
धादिङ । धादिङ अस्पताल र सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा विस्तार तथा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरिएको छ। बागमती प्रदेश अन्तर्गत रहेको धादिङ अस्पताल र त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार धादिङ...
धादिङ । नवनिर्वाचित सांसद बोध नारायण श्रेष्ठले विकास र सुशासनलाई केन्द्रमा राख्दै “काम, काम, काम – नतिजा, नतिजा, नतिजा” भन्ने नारासहित आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ। सञ्चारकर्मीसँग भएको छलफल कार्यक्रममा उहाँले स्वास्थ्य, सुशासन र प्रणाली सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता...
धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा अवस्थित पवित्र संगमस्थल बुढीगण्डकी नदी नेत्रावती नदिकाे संगमस्थलमा रहेकाे नृसिंहधाममा श्री नृसिंहधाम पुरुषोत्तम महामहोत्सव को तयारी सुरु गरिएको छ। महोत्सवलाई व्यवस्थित र भव्य बनाउन मूल आयोजक समितिले पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। आयोजक समितिका अनुसार यही...
– नानु कार्कि/ धादिङ (गल्छी) प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१ धादिङमा रास्वपाकी आशिका तामाङ भारी मतान्तरसहित विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। निर्वाचन अधिकृतको कार्यालय गल्छीका निर्वाचन...
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भएको धादिङ क्षेत्र नम्बर २ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ प्रतिद्वन्दीभन्दा ५ हजार ८ सय ६५ मत बढी प्राप्त गरि विजयी हुनुभएको छ । श्रेष्ठले २६ हजार १ सय...
धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धी दलभन्दा उल्लेख्य मतले अगाडि देखिएका छन्। धादिङ क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार...
© copyright 2026 and all right reserved to Kandara Samachar