धादिङ । नीलकण्ठ नगरपालिकामा युवासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नमूना नगर युवा सभा सुरु भएको छ । शुक्रबार धादिङबेसीमा नीलकण्ठ नगरपालिका उपपमुख दिपक विश्वकर्माले नमूना नगर युवा सभाको उद्घाटन गर्दै राजनीतिक चेतना र सुझबुझ राखेर सकारात्मक रुपमा काम गर्न सके देशमै प्रगति...
धादिङ जिल्उला अनुगमन समितिले धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन गरि ५ हाेटललाई जरिवाना गरिएकाेछ । १४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता...
धादिङ । गंगाजमुना गाउँपालिकालाई बागमति प्रदेश सामाजिक विकास मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेको छ। गंगाजमुना गाउँपालिकाभित्र ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका ३१ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकमा देखिकाे उिनहरुलाई विद्यालय भर्ना गरिएपछि...
धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउँन अध्यक्षसंग अभिभावक अभियान संचालन गर्दै अभिभावकलाई जगाउन थालेको छ । विद्यालयका अभिभावकहरुसंग टोलमै र विद्यालय परसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन,...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र वडा नम्बर १३ मा रहेका दुई ओटा धार्मिक बनलाई डिभिजन बन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ससाहमा रहेको शिवालय धार्मिक बन समूहलाई डिभिजन बन...
धादिङ । बेनिघाटराेराङ गाउँ पालिकाले चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे चिउरीकाे नर्सरी राख्ने तयारी गरेकाे छ । चिउरी संरक्षण अभियान अन्तरगत विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने तयारी गरेको हाे । चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र...
धादिङ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ एदोग वाणिज्य संघले नीलकण्ठ नगरपालिका क्षेत्रमा दुधजन्य पदार्थ उत्पादन गर्ने किसान र दुग्ध व्यवसायिलाई व्यवसाय विकास कार्यक्रम अन्तरगत ४ दिने तालिम सुरु गरेको छ । स्थानीय कच्चा पदार्थमा आधारित व्यवसाय संचालन कार्यक्रम अन्तरगत दुग्ध उत्पादक...
धादिङ । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनार नजिकै गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र...
धादिङ । धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेकाे सहयात्री समाज नेपालको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट सर्वसम्मत रुपमा उर्मिला रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ। शनिबार भएकाे अधिवेशनले उपाध्यक्षमा संगिता कँडेल ( दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन...
© copyright 2025 and all right reserved to Kandara Samachar