धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...
धादिङ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ चौताराका बुद्धिबहादुर तामाङको घर नजिकै सिढीबाट लडेर ज्यान गएको छ । घर नजिकैको बाटोमा रहेको सिँढीबाट लडी टाउकोमा गम्भीर चोट लागेका तामाङको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका...
काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्...
धादिङ । उत्तरी धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर -५ थापाकटेरीमा छोराले आफ्नै आमाको हत्या गरेको छ । ३० वर्षीय यमबहादुर कँडेलले खुँडा हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी...
नानु कार्की /धादिङ । २ दिनदेखिकाे अविरल वर्षाका कारण पृथ्वी राजमार्गकाे धादिङ खण्डमा ठाउँ ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएकाे छ । जिल्ला धादिङ वेनिघाट रोराङ गाउँपालिका वडा नं.९ ज्यामिरे घाटमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्ध भएकाे छ । पहिराेले यातायात दुईतर्फी...
नानु कार्की/ धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १३ सेउली नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ पेर्चाेबाट धादिङबेसीतर्फ आउदै गरेकाे ग १ ज ६७५५ नम्बरको बोलेरो सेउली नजिकै पल्टिएर दुर्घटना हुँदा १४ जना...
धादिङ । सरकारले ल्याएको भु उपयोग निति अनुसार सबै स्थानीय सरकारले जग्गाको वर्गिकरण गर्नु पर्ने व्यवस्था भएको २ वर्ष वितिसक्दा पनि धादिङका तिन गाउँपलिकाले अझै पनि जग्गाको वर्गिकरण गरेका छैनन् । जग्गाको वर्गिकरण नभएका कारण जग्गाको कित्ताकाट दभएको छैन । भने...
© copyright 2026 and all right reserved to Kandara Samachar