धादिङ । नेकपा एमाले धादिङकाे अध्यक्षमा अधिवक्ता भुमि त्रिपाठी निर्वाचित हुनुभएकाे छ । नवाैँ जिल्ला अधिवेशनमा भएकाे निर्वाचन परिणाम अनुसार जम्मा खसेको ५४७ मतमध्ये त्रिपाठीले ३ सय ९ मत ल्याउनु भयाे भने उहाका प्रतिद्वन्दी डा. रामकुमार अधिकारीले २ सय...
धादिङ । नेकपा एमाले धादिङको नयाँ नेत्तृत्व चयनका लागि सदरमुकाम धादिङबेसीमा अधिबेशनको वन्द सत्र सञ्चालन भईरहेको छ । वन्द सत्र अन्र्तगत शुरु भएको निर्वाचन कार्यक्रममा ११२ पदका लागि १८४ जनाको उम्मेदवारी परेको छ । ५५ जना निर्विराेध निर्वाचित हुनुभएकाे छ...
ईन्जिनियर दिनेशभाइ अधिकारी काे राजनितिक सहभागीता निर्माण व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका ईन्जिनियर दिनेशभाई अधिकारी नेकपा एमाले नवाैँ जिल्ला अधिवेशनमा जिल्ला कमिटि सदस्य पदमा उम्मेदवारी दिनुभएकाे छ । शालिन, माक्र्सवाद र द्वन्द्वात्मक भाैतिकबाद र जनताकाे बहुदलिय जनवादबारे स्पष्ट धारणा भएका अधिकारी विगत...
धादिङ, १ फागुन । नेकपा एमाले धादिङको नवौं जिल्ला आजबाट पुनः सुरु भएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः संचालनमा ल्याइएको हो । विवादित विषयहरु समाधान...
धादिङ । नेकपा एमाले धादिङको स्थगित भएको नवोँ अधिवेशनको बन्द सत्र मंगलबार पुनः सुरु हुने भएको छ । नेकपा एमाले महासचिव शंकरपोखरेलले माघ १९ गते भव्य समारोहका बिच उद्घाटन गर्नुभएको अधिवेशनको बन्दसत्र होहल्ला गरि स्थगित भएको थियो । एमाले नवौँ जिल्ला अधिवेशन...
काठमाडौं, ८ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथी भएको प्रहरी धरपकडको बिरोध भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेका प्रहरी धरपकड प्रति आपत्ति जनाएका छन । ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन...
झुलाघाट चुवा भन्ज्याङ पदयात्रा अभियानको पूर्व तयारीमा एमाले धादिङ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले सरकार चिल आयो चिल आयो भनेर ध्यान जलारी तिर लगेर त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्र ल्याउन लागि परेको आरोप लगाउनुभएको छ । नेकपा एमालेले पुष्पलाल मध्य...
कन्दरा समाचार धादिङ । नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनमा चरम विवाद देखिएको छ । केन्द्रमा रहेकाे शेरबहादुर देउवा र शेखर काेईरालाबिचकाे गुट जिल्लामा पनि देखिएकाे छ । काेईरालाकाे नेतृत्व जिल्लामा सभापति रामनाथ अधिकारीले गर्नु भएकाे छ भने देउवाकाे नेतृत्व जिल्लामा निलकण्ठ...
काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम...
© copyright 2025 and all right reserved to Kandara Samachar