प्रबिन रिजाल/धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीकाे हत्या गरेकाे आराेपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएकाे छ । त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र...

कुटपिटबाट रिम्के सार्की हत्या आराेपमा दुइजना पक्राउ

सीताराम अधिकारी/धादिङ । पारिवारभित्रको लेनदेख, झै झगडा, कुलोपानी साँध सिमाना कुरा परिवारमै मिलाएको राम्रो । यदि परिवारमा समाजमा मिलाउन सकिएन भने आफ्नो पालिकाको न्यायिक समितिमा छलफल गरेर मिलाउन सकिन्छ । यदि कसैले ऋण लिएको छ भने तिर्नु पर्छ तर अनेकन बहाना...

सुनकाे काराेबार लेनदेनमा पुगेपछि………

रामहरी थापा/धादिङ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको छ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमति प्रदेशले बुधबार  धादिङबेसीमा आयोजना गरेको...

आदीबासी जनजातिका ५० हजार युवा परिचालनकाे तयारी भएकाे पाशाङ शेर्पाकाे भनाइ

आजको राशिफल बि.सं.२०८१ साउन ३० गते बुधबार ई.सं.२०२४ अगस्त १४ नेपाल सम्बत ११४४ गुंलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान...

आजको राशिफल: २०८१ साउन ३० गते बुधबार

नानु कार्की /धादिङ । माैसम खरावीका कारण धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलाेमा मंगलबार दिउँसो ५:१५ बजेतिर बिरामी बाेकेकाे हेलिकप्टर अाकस्मिक अवतरण गरिएकाे छ । पाेखराका मनिपाल अस्पतालबाट दमकाे बिरामी बाेकेर काठमाडौ जाँदै गरेकाे बिरामी सहितकाे हेलिकप्टर राेकेर सुरक्षित...

बिरामी बाेकेकाे हेलिकप्टर थाक्रेमा आकस्मिक अवतरण

धादिङ– गत बुधबारदेखी सम्पर्कविहिन रहेका धादिङका तिन बालिका बाग्लुङमा भेटिएका छन् । सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले सोमबार बाग्लुङमा भेटाएको हो । १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता...

हराईरहेका तीन बालिका बागलुङमा भेटिए

धादिङ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीसहित गजुरी गाउँपालिकाका एमाले कार्यकर्ताहरुलाई मार्ने धम्की दिने गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको छ । केपी ओली प्रधानमन्त्री भएपछि पटक पटक गाली गलौज गर्दै...

एकमहिनामा ओली सहित १७ हजार मार्ने धमणकी दिने कर्मचारी पक्राउ

धादिङ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि अाेली सहित गजुरी गाउँ पालिकाका एमाले कार्यकर्ताहरुलाई सिध्याईदिने धम्की दिने गजुरी गाउँपालिकाका कर्मचारी राजन लामालाई कारबाही गर्न नेकपा एमाले गजुरीले प्रेस विज्ञप्ति प्रकाशन गरि माग गरेकाे छ । नेकपा एमाले गजुरीका अध्यक्ष...

केपि अाेली सहित एमाले कार्यकर्ता सिध्याउने धम्की दिने गजुरीका कर्मचारीलाई कारबाही गर्न माग ।

सीताराम अधिकारी/धादिङ । त्यसदिन नीलकण्ठ बालमन्दिर मावि कक्षा ९ मा अध्यइान गर्ने १४ वर्षका तिन बालिका घरबाट विद्यालयका लागि हिडेका थिए । उनिहरुले विद्यालय पोशाक लगाएर घरबाट निस्केपनि अन्या लुगा समेत झलोमा हालेर निस्केका रहेछन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७...

विद्यालय जाने भनेर व्यूटि पार्लर गएका ३ बालिका बेपत्ता
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar