काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको बिकास र समृद्धिमा सधै सकारात्मक रहने प्रतिवद्धता जनाउनु भएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमा सरकार सदैव सकारात्मक...

सञ्चार क्षेत्रसामू अर्थमन्त्री विष्णु पौडेलको प्रतिवद्धता : ढुक्क हुनोस, आफ्नो क्षमताले भ्याएसम्म सरकारले सहयोग गर्छ

पाेखरा / पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै विच २०८२ साल बैशाख १७ गतेदेखि...

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गतेबाट कथा प्रवचन सुरु गर्ने

धादिङ । जनस्वास्थ्य कार्यालय धादिङ‌को आयोजनामा नसर्ने रोगको रोक‌थाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी जिल्लास्तरीय समन्वय समिति धादिङको बैठ‌क नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन गर्न सराेकारवालाहरुले ९ बुँधे प्रतिवद्धता गरेका छन् ।  जिल्ला स्तरी बैठकमा ...

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता

धादिङ धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बुधबार घोषणा भएको छ । ३ वर्षदेखि स्थानीय बालमैत्री शासन अन्तरगत पूर्व तयारी स्वरुप गल्छी गाउँपालिकाले गुरु योजना बनाएर बालमैत्री कार्यक्र संचालन गरेका कारण बालमैत्री शासनयुक्त वडा घोषणा...

गल्छी गाउँपालिका १ नम्बर वडा जिल्लाको पहिलो बालमैत्री वडा घोषणा

धादिङ । पत्रकार सुरेश रजककाे हत्या र मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटमा सम्लग्न अपराधीलाई अनुसन्धान गरि कारबाहिकाे माग गर्दै नेपाल पत्रकार महासंघ धादिङले प्रमुख जिल्ला अधिकारी  मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम...

पत्रकार हत्यारालाई कारबाही गर्न पत्रकार महासंघकाे माग

धादिङ नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रहेको बताएका छन् । धादिङबेसीमा नेकपा एाले जिल्ला कमिटिले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धी र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्र विना नागरिक अधिकार र विकास सम्भव नहुने भएकोले एकढिक्का...

लाेकतान्त्रिक गणतन्त्रकाे पक्षमा नागरिक समाज दृढ ः

धादिङ ।  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गाेलाङस्थित भीमाेदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष स्थापना गरिएकाे छ । अधिकारीका परिवारजनले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख ६१ हजार छ सय १६ रुपैयाँकाे छात्रवृत्ति अक्षयकोष स्थापना भएकाे...

भीमाेदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष स्थापना

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पूर्वराजावादी आन्दोलनका नाममा मिडिया माथि सुनियोजित आक्रमण भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको पाँचौँ केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले राजावादीलाई आन्दोलन गर्न उक्साउने सञ्चार संस्थामा कार्यरत पत्रकारलाई समेत आन्दोलनकारीहरूले...

पूर्वराजावादी आन्दोलनका नाममा मिडिया माथि सुनियोजित आक्रमण : प्रेस चाैतारी अध्यक्ष पाण्डे

धादिङ धादिङको गजुरी गाउँपालिका-२ को बितलव सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा दुई वटा घर जलेर नस्ट भएको छ । जंगलमा लागेको आगोेले बितलवका ४६ वर्षीय चनमती बि.क.र ४७ वर्षीय खुम राज बि.क.को घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको...

जंगलकाे डढेलाेले बितलवका २ घर जले

© copyright 2025 and all right reserved to Kandara Samachar