– नानु कार्की/ धादिङ राष्ट्रबादीलाई कमजोर बनाउन र देशमा एमालेले गरेको विकासको विरोध गर्नेहरुले एमालेमाथी हमला गरिरहेको नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले बताउनुभएको छ । नेकपा उमाले धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै एमाले वरिष्ट उपाध्यक्ष पोखरेलले विरास विरोधी र देशघातीहरुले...
– नानु कार्की /धादिङ नेपाल कम्युनिष्ट पार्टी (एमाले), धादिङ नवौ जिल्ला अधिवेशन पश्चात प्रथम प्रतिनिधि परिषद् धादिङबेसीमा सुरुभएकाे छ । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएकाे कार्यक्रमकाे नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले उद्घाटन गर्नुभयाे । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष...
धादिङ । धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९इपिसी० ढाँचामा १७ करोड छ लाख...
धादिङ, । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ । गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामान भएको भेलामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, साहित्यकारहरु बद्री दाहाल, नबिन बन्धु पहाडी...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभामा नीलकण्ठ नगरपालिकाकाे बजेट अाव २०८२/८३ का लागि १ अरब २२...
धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले पहिलोपटक समयमै नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेको छ। गाउँ पालिका अध्यक्ष खतिवडाले गाउँ सभामा निति कार्यक्रम प्रस्तुत गर्दै जनताकाे माग, पालिकाकाे क्षमताकाे आधारमानीति कार्यक्रम बनाइएकाे बताउनुभयाे । गाउँसभाको १७...
धादिङ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनिघाट रोराङ–३, रिचोकटार मलेखु, धादिङको आयोजनामा “मर्यादित सहकारी, समुन्नत समाज” विषयक शैक्षिक निबन्ध लेखन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता संस्थाको प्रधान कार्यालय मलेखुको हलमा आयोजना गरिएको हो। प्रतियोगितामा माध्यमिक तह (कक्षा...
तनहुँ । सहयात्री समाज नेपालको आयोजनामा मुगलिन–पोखरा सडक सुधार परियोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन कार्यक्रम सम्पन्न भएको छ। शुक्लागण्डकी नगरपालिका अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा विभिन्न सामाजिक र स्वास्थ्यसम्बन्धी विषयमा चेतनामूलक सन्देश...
© copyright 2026 and all right reserved to Kandara Samachar