काठमाडौं, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान शासन व्यवस्था त्यतिकै नआएको बताउनुभएको छ । रामेछापका नेकपा एमालेका पुराना नेता एवं पार्टीका केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठद्वारा लिखित पुस्तक आफ्नै कथा आफ्नै व्यथा शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै पोखरेलले राजनीतिक विचार बोकेकै...

राजनीतिक विचार बोकेकै आधारमा जेल, नेल, दुःख कष्ट झेलेर व्यवस्था ल्याइएको हाे : एमाले उपाध्यक्ष पाेखरेल

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य...

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन हुँदै

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा युवासंग उपप्रमुख संचालन गरिने युवा सीतप तथा रोजगार मेलाको तयारी पुरा भएको छ । शुक्रबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले रोजगारी पाउन र यहि बसेर कमाउन यहि काम गर्न सकिन्छ...

युवा सीप, तालिम तथा रोजगार मेलाको तयारी पुरा

धादिङ । गंगाजमुना गाउँपलिका अध्यक्ष भक्तबहादुर लामाले विकासका कुनैपनि काममा पार्टी, जात र धर्म नभइ सिर्फजनताको लागि हुने बताउनुभएको छ । गंगाजमुना गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको आर्थिक वर्ष २०८१।८२ को सार्वजनिक सुनुवाईको अबसरमा यस्तो बताउँदै विकास निर्माणको कुनैपनि कार्यक्रम जनताको लागि...

विकासका काममा पार्टी, जात,  धर्म हुँदैन, सिर्फ जनता हुन्छ ः गांगाजमुना अध्यक्ष भक्त लामा

धादिङ । नीलकण्ठ नगरपालिकामा युवासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नमूना नगर युवा सभा सुरु भएको छ । शुक्रबार धादिङबेसीमा नीलकण्ठ नगरपालिका उपपमुख दिपक विश्वकर्माले नमूना नगर युवा सभाको उद्घाटन गर्दै राजनीतिक चेतना र सुझबुझ राखेर सकारात्मक रुपमा काम गर्न सके देशमै प्रगति...

नीलकण्ठमा नमूना नगर युवा सभा सुरु

काठमाडौं । अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्षमा डा.सुजन कडरिया विजयी हुनुभएको छ । प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतको अन्तरले हराँउदै कडरिया विजयी हुनुभएको हो ।  कडरियाले ७३२ मत ल्याउदा पौडेलले ७२५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिले गएराती घोषणा गरेको मत...

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी 

धादिङ जिल्उला अनुगमन समितिले  धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन  गरि ५ हाेटललाई जरिवाना गरिएकाेछ । १४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता...

अखाद्य खानेकुरा विक्रि गर्ने राजमार्गका पाँच हाेटललाई जरिवाना

धादिङ । गंगाजमुना गाउँपालिकालाई बागमति प्रदेश  सामाजिक विकास मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेको छ। गंगाजमुना गाउँपालिकाभित्र ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका ३१ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकमा देखिकाे उिनहरुलाई विद्यालय भर्ना गरिएपछि...

गंगाजमुना गाउँपालिका “अनिवार्य तथा निःशुल्क” शिक्षा घाेषणा

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।...

कोटिहोममा  ८ हजार जल सहित कलश वितरण

© copyright 2026 and all right reserved to Kandara Samachar