– नानु कार्की /धादिङबेसी एमालेका पोलिटव्युरो सदस्य खिलाल भट्टराईले देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको बताउनुभएकाे छ । संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको माग गर्दै नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा गरेकाे जनप्रदर्शनकाे अबसरमा आयाेजित सभालाई सम्बाेधन...
सीताराम अधिकारी /धादिङ उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वड नम्बर १ र २ सल्यानटारलाई फाइकस वंश तथा मोरेसी परिवार का रुख–बिरुवा अत्यधिक रहेकाे पाईएकाे तथ्यांक सार्वजनिक भएकाे छ । वडा नम्बर १ मा समी अत्षाधिक पाईएकाे तथ्यांकले देखाएकाे छ । धार्मिक रुपले महत्त्वपूर्ण,...
नानू कार्की/ धादिङ । धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ काे सातकिलामा साेमबार साँझ दुइओटा माेटरसाइकल एक आपसमा ठाेक्किएर लड्दा एउटा माेटरसाइकलमा सवार व्यक्ति ट्रकले च्यापिएर मृ्यु भएकाे छ । काठमाण्डौबाट महादेववेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नं....
✍️ सीताराम अधिकारी/धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय...
धादिङ । साना किसान कृषि सहकारी संघ लि. धादिङको २५ औँ साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा बागमति प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पाठक, जिल्ला सहकारी...
धादिङ । ७० औँ प्रहरी दिवसको अबसरमा धादिङ जिल्लाका १५ प्रहरीलाई सम्मानित गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले पुरस्कृत गर्नुभएको हो । शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रण, कानुन...
धादिङ । श्रीनम्बर ६ बाहिनी अड्डा बैरेनी संचालत नौ महिने सि.सं ३ महिला सैन्य आधार तालिमको अन्तिम कवाज प्रदर्शन बाहिनी अड्डाको तेलटारमा सोमबार गरिएको छ । श्रीनम्बर ६ बाहिनी अड्डाका प्रमुख तथा सहायक रथी सुवासजंग थापाले श्रीनम्बर ६ बाहिनी अड्डामा संचालित...
धादिङ । प्रतिबन्धीत लागुऔषध गाँजा सहित सामाग्री धादिङबाट निकासी हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरीले २ सय १९ किलोग्राम २१ ग्राम गाँजा बरामद गर्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक विकास थापाको नेतृत्वमा...
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय “युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति” शिर्षक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताका शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । धादिङका १३ पालिकाका ३२ जना सहभागी प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पोखरेलले...
© copyright 2026 and all right reserved to Kandara Samachar