✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...
✍️सीताराम अधिकारी धादिङ । साङकाेषका विजय खनाल गरिव परिवारका हुन् । उनी दुबै मृगाैला फेल भएपछि डायलासिस गराईरहेका छन् । ठुला नेताहरु सामान्य रुघाखाेकी लाग्दा राज्यको खर्चमा विदेशमा उपचार गराउन पुग्छन् । विजय खनाल भने उपचार खर्च अभावमा मृत्युकाे दिन...
धादिङ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालले महिला र बालिकाहरुमाथी हुने यौन हिंसा विरुद्धमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको छ । फागुन २४ गते विहीबार देशभरका महिला मानवअधिकार रक्षकहरुले एकैपटक ध्यानाकर्षण पत्र बुझाएका हुन् । हरेक दिन ३ जना महिला...
धादिङ । नेकपा एमाले र नेपाली काँग्रेस समर्थकले आफ्नो कुरा नसुनेको आरोप लगाउँदै गाउँसभा बहिस्कार गरेपछि गजुरी गाउँपलिकाको हिउँदे अगाउँसभा स्थगित भएको छ । गाउँ सभा सचिवले गाउँ सभा अनिश्चित भएकाे सुचना प्रकाशित गरेका छन् । गजुरी गाउँपालिकाको १३ औं अधिवेशन...
सीताराम अधिकारी/ प्रविन रिजाल घाटबेसी, धादिङ । कपिलबस्तुकाे सिद्धार्थनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रुबस त्रिशुली नदीका खसेर बुधबार बिहान भएकाे दुर्घटनामा मृत्युु हुनेकाे संख्या ७ जना पुगेको छ । ५१ जना यात्रु र चालकदल समेत भएको लु २ ख २१२१...
प्रविन रिजाल/नानू कार्की धादिङ । कपिलबस्तुबाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रुबस त्रिशुली नदीका खसेर बुधबार बिहान दुर्घटनामा ६ जना को मृत्यु भएको छ । कपिलबस्तुबाट ५१ जना यात्रु र चालकदल समेत भएको लु २ ख २१२१ नम्बरको यात्रुबस पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका...
प्रविन रिजाल/ धादिङ ५४ वर्षिया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरेकाे कसुरमा थाक्रे गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय बाबुराम भन्ने इन्द्र बहादुर तामाङलाई तीन वर्ष ६ महिना कैद गर्ने फैसला भएकाे छ । साेमबार जिल्ला न्यायधिस गाेपाल...
नानु कार्की/धादिङ पतंजलि योग समिति धादिङको आयोजना, नीलकण्ठ नगर पालिकाको आर्थिक सहयोग, पतंजलि योग पिठ नेपालको प्राविधिक व्यवस्थापन तथा स्थानिय संघ संस्थाको सहभागितामा यहि फागुन २४ देखि २८ गतेसम्म चिल्ड्रेनपार्क वोर्डिङ स्कूल ( सिपी कलेज ) धादिङवेसीमा निःशुल्क योग विज्ञान...
सुदिप अधिकारी/धादिङ मानविय सेवामा क्रियाशिल हेड्स नेपालको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मानव सेवाको लागि स्वयम सेवा गर्ने तथा मानव जातिको ज्यान वचाउन सहयोग गर्ने संघसंस्थाहरु र नेपाल सरकारसंग सहकार्य गर्दै जाने उद्देश्यले दिलो ज्यानले मानव समुदायको सेवा...
© copyright 2025 and all right reserved to Kandara Samachar