धादिङ । नेकपा एमाले धादिङको स्थगित भएको नवोँ अधिवेशनको बन्द सत्र मंगलबार पुनः सुरु हुने भएको छ । नेकपा एमाले महासचिव शंकरपोखरेलले माघ १९ गते भव्य समारोहका बिच उद्घाटन गर्नुभएको अधिवेशनको बन्दसत्र होहल्ला गरि स्थगित भएको थियो । एमाले नवौँ जिल्ला अधिवेशन...
सीताराम अधिकारी धादिङ । गजुरी गाउँपालिकामा गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा घोषणा गरेपछि वडाअध्यक्षहरु विवाद गर्न सुरु गरेका छन् । गजुरी गाउँपलिका अध्यक्ष गणेशलाल श्रेष्ठले पालिकाभरी जनयुद्ध दिवस भनेर विदाको सूचना जारी गर्नुभएको छ । गाउँपालिकाको निर्णय नै नगरी विदा दिन नुहुने,...
धादिङ । १५ वर्षीय एक बालिका बलातकार गरेकाे आराेपमा थुनामा रहेका गाेरखा जिल्ला सहिद लखनथापा गाउँपालिका-६ का २३ वर्षीय सन्जाेक श्रेष्ठलाई जिल्ला अदालतले १२ वर्ष कैद सजाँया गरेकाे छ । जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० मंसिर ८ गतेकाे ईजलासले...
काठमाडौं, ८ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथी भएको प्रहरी धरपकडको बिरोध भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेका प्रहरी धरपकड प्रति आपत्ति जनाएका छन । ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन...
हेटाैडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक १६ गते सन् २०२३ को तेस्रो त्रैमासक (जुलाई देखि सेप्टेम्बरसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को तेस्रो तीन महिनाको अवधिमा...
झुलाघाट चुवा भन्ज्याङ पदयात्रा अभियानको पूर्व तयारीमा एमाले धादिङ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले सरकार चिल आयो चिल आयो भनेर ध्यान जलारी तिर लगेर त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्र ल्याउन लागि परेको आरोप लगाउनुभएको छ । नेकपा एमालेले पुष्पलाल मध्य...
सीताराम अधिकारी /धादिङ । अाफै प्रधानमन्त्री भएपछिमात्र बुढी गण्डकी जलविद्युत परियोजना निर्माण सम्पन्न गर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलाकाे नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा...
:- सीताराम अधिकारी धादिङ । प्रादेसिक सडक कार्यालय धादिङ मार्फत काम गरिने धादिङका सडक र सडक पुलकाे काम पहिलाे तीन महिनामै ११ प्रतिशत काम सकिएकाे छ । भाैतिक याेजना मन्त्री युवराज दुलाल समेतकाेे बागमती प्रदेश सरकारकाे टाेलिले जिल्ला तहमा अनुगमन गर्दै केही...
तनहुँ, २४ असोज । नक्कली नोटसहित तनहुँमा पक्राउ परेका २ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार व्यास नगरपालिका-१ गल्वुबेंसीबाट नवलपुरको बुलिङटार गाउँपालिका-१ थामबेंसी ठिमुरेटोल स्थायी घर भएका २० वर्षीय विनोद रामदास भनिने विशाल विक र ३०...
© copyright 2024 and all right reserved to Kandara Samachar