काठमाडौं,  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’पछिको यो उहाँहरूबीचको...

ओली-देउवा भेट

धादिङ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दहाल प्रचण्डले अहिले अराजकता र सन्त्रासकाे समाचान निर्वाचन नै विकल्प भएकाे बताउनुभएकाे छ । बेनिघाटराेराङ गाउँ पालिका प्रशासकीय भवनकाे बुधबार उद्घाटन गर्दै संबिधानलाई ट्रयाकमा ल्याउन पनि चुनाव नै हुनुपर्ने बताउनुभयाे । भव्य समाराेहलाई...

निर्वनचन हुन्छ, हुनै पर्छ, : पूर्वप्रम प्रचण्ड

– नानु कार्की /धादिङबेसी एमालेका पोलिटव्युरो सदस्य खिलाल भट्टराईले देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको बताउनुभएकाे छ । संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको माग गर्दै नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा गरेकाे जनप्रदर्शनकाे अबसरमा आयाेजित सभालाई सम्बाेधन...

देशलाई सहीबाटाेमा एमालेलेमात्र हिडाउन सक्छ : एमाले पाेलिटब्यूराे सदस्य भट्टराई

 सीताराम अधिकारी /धादिङ उत्तरी  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वड नम्बर १ र २ सल्यानटारलाई फाइकस वंश तथा मोरेसी परिवार का रुख–बिरुवा अत्यधिक रहेकाे पाईएकाे तथ्यांक सार्वजनिक भएकाे छ । वडा नम्बर १ मा समी अत्षाधिक पाईएकाे तथ्यांकले देखाएकाे छ । धार्मिक रुपले महत्त्वपूर्ण,...

धादिङको सल्यानटार “समी” बाहुल्य क्षेत्र’ पहिचान

नानू कार्की/ धादिङ । धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ काे सातकिलामा साेमबार साँझ दुइओटा माेटरसाइकल एक आपसमा ठाेक्किएर लड्दा एउटा माेटरसाइकलमा सवार व्यक्ति ट्रकले च्यापिएर मृ्यु भएकाे छ । काठमाण्डौबाट महादेववेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नं....

दुईमाेटरसाईकल ठाेक्किएर दुर्घटना, एक माेटरसाईकल चालककाे ट्रकले च्यापिएर मृत्यु

✍️ सीताराम अधिकारी/धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय...

सोलीघोप्टे धार्मिक बन हस्तान्तरण ः धार्मिक पर्यटन क्षेत्र बनाउन उपभोक्ता सक्रिय

धादिङ । साना किसान कृषि सहकारी संघ लि. धादिङको २५ औँ साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा बागमति प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पाठक, जिल्ला सहकारी...

साना किसान कृषि सहकारी संघको साधारणसभा, १४ लाख नाफमा

धादिङ । ७० औँ प्रहरी दिवसको अबसरमा धादिङ जिल्लाका १५ प्रहरीलाई सम्मानित गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले पुरस्कृत गर्नुभएको हो । शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रण, कानुन...

प्रहरी दिवसमा १५ प्रहरीलाई पुरस्कार

धादिङ । श्रीनम्बर ६ बाहिनी अड्डा बैरेनी संचालत नौ महिने सि.सं ३ महिला सैन्य आधार तालिमको अन्तिम कवाज प्रदर्शन बाहिनी अड्डाको तेलटारमा सोमबार गरिएको छ । श्रीनम्बर ६ बाहिनी अड्डाका प्रमुख तथा सहायक रथी सुवासजंग थापाले श्रीनम्बर ६ बाहिनी अड्डामा संचालित...

महिला सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन ः सर्वाेत्कृष्ठलाई खुकुरी

© copyright 2025 and all right reserved to Kandara Samachar