धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर ४ स्थित खनियाबास ग्रामीण अस्पतालमा संचालित २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ जनाले सेवा लिएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना, धादिङ समाज अमेरिकाको सहकार्य, धादिङ समाज बेल्जियमको विशेष सहयोग...
धादिङ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले नगर प्रमुखको कार्यशैली, बजेट, निर्णय प्रक्रिया, खरिद प्रणाली, डिपिआर, खानेपानी बोर्ड र कर्मचारी सेवा सुविधालगायत विषयमा प्रश्न उठाएपछि नगरपालिकाले ती आरोपहरूलाई आधारहिन, पूर्वाग्रही र भ्रामक भन्दै स्पष्टिकरण दिएको छ । नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले...
✍️ सीताराम अधिकारी /धादिङ । गाउँमा युवाहरु विदेश भासिएर गाउँ खाली हुँदै छ । वृद्धहरसले सुन फलाउन सकिन्छ भनेर पहालाई सिंचित गर्दै अनेकन फलफुल र तरकारी उत्पादन गरिरहेकाे छन् । अाफ्नाे माटाेमा खेल्दै यसैलाई आम्दानीकाे श्राेत बनाउन सकि्छ भन्ने उदाहरण...
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने...
भक्तपुर । नेकपा (एमाले) काे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले...
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्ष धादिङ । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानवअधिकार रक्षक संजालको गठन गरिएको छ । नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक,...
धादिङ । प्याब्सन धादिङले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी जिल्ला च्याम्पियन बन्न सफल भएको छ। सक्सेक एकेडेमीका विद्यार्थी स्वस्तिका वस्ति (कक्षा १०) र आर्नब रेग्मी (कक्षा ९) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्। प्रतियोगितामा प्रभावशाली प्रश्न...
धादिङ, धादिङको धुनिबेँसी नगरपालिका–६, चालिसेस्थित पृथ्वी राजमार्गमा आज (मंगलवार) साँझ सातओटा सवारी साधन एकआपसमा ठाेक्किएर भएकाे दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। मंगलवार दिउँसो करिब ४ बजे गोरखाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ प...
नानु कार्की/ धार्के धादिङकाे धुनिबेँशी नगरपालिका वडा नम्बर ६ चालिसेस्थित पृथ्वी राजमार्गमा सोमबार साँझ करिब ४ बजे भएको सात ओटा सवारी साधन ठाेक्किएर दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौंबाट गजुरीतर्फ तथा विपरीत दिशाबाट गुडिरहेका सवारी साधनहरू एकआपसमा ठोक्किँदा...
© copyright 2025 and all right reserved to Kandara Samachar