काठमाडौं ।  प्रगतिशील साहित्यकार, लेखक तथा पूर्वमन्त्री,  नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । थापाथली स्थित नर्भिक अस्पतालले निधनको घोषणा गरेको...

पूर्वसूचना तथा संचार राज्यमन्त्री नेपालकाे निधन

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा साहित्य सम्मेलनको शुक्रबार उद्घाटन गर्दै ढकालले साहित्य र...

साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्छ : एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

काठमाडौ । प्रगतिशील लेखक संघ (प्रलेस) काे १३ औँ राष्ट्रिय सम्मेलनले डा. देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेकाे छ । चैत्र २३ र २४ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न राष्ट्रिय सम्मेलनले धादिङकी युवा साहित्यकार सृजना...

प्रलेस केन्द्रीय सदस्यमा धादिङकी सृजना अर्याल निर्वाचित

काठमाडौं  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना...

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

धादिङ  बागमति प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ । शुक्रबार धादिङबेसीमा बागमति प्रदेश स्तरीय पहिलो साहित्य महोत्सबको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार...

साहित्यले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको छ :बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा

धादिङ धादिङ सिर्जना पप्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल (काशिका) चयन हुनुभएको छ । धादिङबेशीमा सम्पन्न धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन...

सिर्जना प्रतिष्ठानकाे अध्यक्षमा सिर्जना अर्याल

             ✍️ अजिता दाहाल क्रान्ति म कुनै पार्टीको झोले कार्यकर्ता होइन, न त कसैको अन्धो भक्त बन्ने चाहना छ। मलाई मेरो पेशामा विश्वास छ, भरोसा छ। म मात्र शिक्षक हुँ, यही मेरो परिचय हो। म नेता होइन, अभिनेता होइन, भ्रष्टाचारी पनि होइन। म त...

म शिक्षक (कविता)

धादिङ । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित धादिङबेसीमा फागुन १६ र १७ गते हुने बागमती साहित्यिक महोत्सव–२०८१ तयारी अन्तिम चरणमा पुगेकाे छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हुने साहित्यिक महोत्सवको...

बागमती साहित्य महाेत्सव तयारी तिब्र, गजल सन्ध्या पनि संचालन हुने

धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमति प्रदेश स्तरीय लघुकथा प्रतियोगितामा डा. टिकाराम पोखरेलले प्रथम पुरस्कार हात पार्नुभएको छ । प्रतियोगितामा “डोजर र मान्छे” शिर्षकको लघुकथा लेखेर डा.पोखरेल प्रथम हुनुभएको हो । प्रतियोगितामा प्रा.डा. अजय रिसालको “प्रेमकी देवी” लघुकथा द्वितिय, धन्वन्तरी...

लघुकथा प्रतियोगितामा डा. टिकाराम पोखरेललाई प्रथम पुरस्कार

© copyright 2026 and all right reserved to Kandara Samachar