धादिङ । सबै वडामा मन्दिर, तिनछाँगे झरना, ताेपलाङ हाेमस्टे अनि रमणिय मनमाेहक दृश्यले भरिएकाे धुनीबेसि सम्भावना भएर पनि प्रचार अभावमा बत्तिमुनीकाे अध्याराे जस्तै छ । बागमति प्रदेशकाे पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि धुनिबेसी नगरपालिका वडा नम्बर ५ गाेरखनाथ मन्दिर...
सुदिप अधिकारी/धादिङ । नेकपा उमाले उपमहासचिव विष्णु रिमालले नेकपा एमाले सहभागि भएको सत्ता समिकरणले ल्याएको बजेट पास गर्ने बताउनुभएको छ । नेकपा एमाले गल्छी गाउँपलिका कमिटिको दोश्रो अधिवेशनको गल्छीमा उद्घाटन गर्दै एमाले उपमहासचिव रिमालले बजेट पूर्ण नभएपनि जनताको पक्षमा काम गर्न...
काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप आज (शनिबार) बाट शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शनिबार सम्पन्न खुल्लातर्फको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम...
धादिङ । एमाले नेत्रावती डवजोङ-१काे अध्यक्षमा रमेश कंडेल निर्वाचित धादिङ- नेपाल कम्युनिष्ट पार्टी एमाले नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ को वडा कमिटी अध्यक्षमा रमेश कँडेल निर्वाचित भएका छन् । वडा कमिटीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले कँडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको...
नानु कार्की/धादिङ १३ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा गजुरी गाउँपालिका-४ का ३७ वर्षीय साेमलाल भन्ने शम्भुलाल तामाङलाई जिल्ला अदालत धादिङले ०८१ जेठ १७ गते १८ वर्ष कैद गरि ५ लाख जरिवाना गर्ने ...
धादिङ । जिल्ला अदालत धादिङले निषेधाज्ञा सम्बन्धि एक मुद्दामा अन्तरिमकालिन आदेश जारी गर्दै बिनाराेकताेक पानी उपभाेग गर्न दिनु भनी विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न अन्तरिम आदेश जारी गरेकाे छ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ भेडाबारी, छापगाउँ र खुर्सानीटार...
प्रविन रिजाल /धादिङ । नेपाल कम्युनिष्ट पार्टी एमाले थाक्रे गाउँपालिकाको दोस्रो अधिवेशनले गणेशमान वाईवालाई अध्यमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएकाे छ । गाउँ पालिका कमिटी उपाध्यक्षमा श्यामसुन्दर थापा, सचिवमा दिलिप पाैडेल, उपसचिवमा केशव प्याकुरेल र कविता भण्डारी सर्वसम्मत निर्वाचित...
सुदिप अधिकारी /धादिङ । वर्षाकाे कारण अवरुद्ध पृथ्वी राजमार्गकाे गल्छी खण्डकाे यातायात बाह्रघण्टापछि एकतर्फी संचालनमा आएकाे छ । रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेर खानेकुरासमेत अभाव भएकाे थियाे । ठेकेदार कम्पनी...
प्रविन रिजाल/नानु कार्की धादिङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले समाजवादी मोर्चाको पक्षमा नरहेको बताउँदै बामपन्थी एकता भनेर घोर दक्षिणपन्थीको पृष्ठपोषण गर्नेखालको बामपन्थी एकता नगर्ने बताउनुभएको छ । नेकपा एमाले थाक्रे गाउँपलिकाको दोश्रो पालिका अधिवेशनको उद्घाटन गर्दै एमाले वरिष्ठ...
© copyright 2026 and all right reserved to Kandara Samachar