धादिङ । बागमति पउद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमायाँ तामाङले राजमार्ग क्षेत्रको होटल, खाद्यान्न तथा अन्य नियमिन गर्नु स्थान क्षेत्रहरुको अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आइतबार धादिङबेसीमा उदोग तथा वाणिज्य कार्यालय अनुगमन गर्दै मन्त्री तामाङले राजमार्ग...
धादिङ नागरिककाे स्वास्थ्य सेवा पाउने अधिकारलाई सुरक्षित गर्दै धादिङ अस्पतालमा प्रत्येक महिनाको दोस्रो शनिवार उपलब्ध हुने विशेषज्ञ सेवा सम्पन्न भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रलय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा विशेषज्ञ सेवा सन्चालन गरिएको हो । शिविरमा छाला रोग...
धादिङ धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुकाे समर्थनमा राेहित भण्डारीद्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएकाे छ । धादिङबेसीमा एक कार्यक्रम गर्दै यही पौष २६ र २७ गते हुने संघको ११ औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी...
धादिङ । नेकपा समाजवादीको केन्द्रीय नेतृत्वमा रहेका नेता समेत नेकपा एमाले फकिएका छन् । नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य तथा किसान महासंघ स्थाइ कमिटि सदस्य कृष्ण अर्याल, सिद्धलेक गाउँपालिका कमिटि अध्यक्ष जिल्ला सचिवालय सदस्य इश्वरी अर्याल, जिल्ला कमिटि सदस्य...
धादिङ पार्टी राम्रो भयो भने देश राम्रो हुने र समाज परिवर्तन र विकासका लागि नेपालमा पार्टी बलियो हुनुपर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले बताउनुुभएको छ । नेकपा एमाले धादिङले विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा...
धादिङ धादिङजिल्लाको माध्यामि विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रदर्शनीमा गंगाजमुना गाृँपालिकाको पासाङचोक मावि प्रथम भएको छ । विद्यार्थीहरुले विद्यालयमा सिकेका सिप र शिक्षालाई मध्यनजर गर्दै कक्षा १० मा अध्यायनरत श्रेया तामाङ र पल्छिन तामाङले बनाएको हाइडोलिक लिफ्ट र स्थानीय पुराना सामाग्री प्रदर्शनी...
धादिङ धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनुुभएका सामाजिक अभियनता महिला अधिकार आन्दोलनका अगुवा राधिका सापकोटाले पदभार ग्रहण गर्दै डायलासिस सेवाको दायरा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पहिलो निर्णय गर्दै सापकोटाले हाल २२ जनाले डायलिस सेवा...
धादिङ । नीलकण्ठ नगरपालिकाका वडा सदस्यहरुलाई स्थानीय अनुकुलन कार्ययोजना “लापा” फ्रेमवर्क सम्बन्धी अभिमूखिकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । टिडिएच जर्मनको सहयोगमा समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) द्वारा वडा सदस्यहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको थियो । “लापा”...
धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी धादिङले आफ्नो ३७ औँ स्थापना दिवस मनाएको छ । बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय कार्यकर्ता भेला गरी शुभकामना आदान...
© copyright 2025 and all right reserved to Kandara Samachar