पाेखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक गण्डकी  शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको...

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

 धादिङ   धादिङ अस्पतालमा पहिलो पटक अति विशिष्ठिकृत  शिविरमा ४२ जनाले सेवा लिएका छन् । विषेशज्ञ डाक्टर उपलब्ध नभएका विषयमा जिल्लामै सेवा उपलब्ध गराउन अति विशिष्ठिकृत शिविर संचालन गरिएकाे धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयाे ।  पेट, आन्द्रा र...

धादिङ अस्पतालमा पहिलो पटक अति विशिष्ठिकृत शिविर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिनुभएको छ । थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री...

मोदीसँगको भेटबारे प्रधानमन्त्री ओली : नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजान्छौं

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको बिकास र समृद्धिमा सधै सकारात्मक रहने प्रतिवद्धता जनाउनु भएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमा सरकार सदैव सकारात्मक...

सञ्चार क्षेत्रसामू अर्थमन्त्री विष्णु पौडेलको प्रतिवद्धता : ढुक्क हुनोस, आफ्नो क्षमताले भ्याएसम्म सरकारले सहयोग गर्छ

पाेखरा / पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै विच २०८२ साल बैशाख १७ गतेदेखि...

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गतेबाट कथा प्रवचन सुरु गर्ने

धादिङ । जनस्वास्थ्य कार्यालय धादिङ‌को आयोजनामा नसर्ने रोगको रोक‌थाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी जिल्लास्तरीय समन्वय समिति धादिङको बैठ‌क नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन गर्न सराेकारवालाहरुले ९ बुँधे प्रतिवद्धता गरेका छन् ।  जिल्ला स्तरी बैठकमा ...

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता

धादिङ धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बुधबार घोषणा भएको छ । ३ वर्षदेखि स्थानीय बालमैत्री शासन अन्तरगत पूर्व तयारी स्वरुप गल्छी गाउँपालिकाले गुरु योजना बनाएर बालमैत्री कार्यक्र संचालन गरेका कारण बालमैत्री शासनयुक्त वडा घोषणा...

गल्छी गाउँपालिका १ नम्बर वडा जिल्लाको पहिलो बालमैत्री वडा घोषणा

धादिङ । पत्रकार सुरेश रजककाे हत्या र मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटमा सम्लग्न अपराधीलाई अनुसन्धान गरि कारबाहिकाे माग गर्दै नेपाल पत्रकार महासंघ धादिङले प्रमुख जिल्ला अधिकारी  मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम...

पत्रकार हत्यारालाई कारबाही गर्न पत्रकार महासंघकाे माग

धादिङ नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रहेको बताएका छन् । धादिङबेसीमा नेकपा एाले जिल्ला कमिटिले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धी र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्र विना नागरिक अधिकार र विकास सम्भव नहुने भएकोले एकढिक्का...

लाेकतान्त्रिक गणतन्त्रकाे पक्षमा नागरिक समाज दृढ ः
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar