काठमाडौं । प्रगतिशील साहित्यकार, लेखक तथा पूर्वमन्त्री, नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । थापाथली स्थित नर्भिक अस्पतालले निधनको घोषणा गरेको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्यम गर्ने युवाको साथमा रहेको बताउनुभएको छ । उद्यमशीलता प्रवर्धनको लागि सरकारले उद्यमीलाई स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको जानकारी दिनुभएको छ । यस आर्थिक वर्षमा युवाले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि...
धादिङ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो बैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको छ । मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)...
काठमाडौं । सरकारले प्रस्तुत गरेको आउने वर्षको नीति तथा कार्यक्रमले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने लक्ष लिएको एमालेले निष्कर्ष निकोलेको छ । शनिबार सम्पन्न पार्टी संसदीय दलको बैठकले लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र...
धादिङ । सीमावर्ती सुरक्षा मजबुत पार्न, स्थानीयलाई सुरक्षा दिन, तस्करी तथा चाेरी निकासी राेकेर सुरक्षा प्रणालीलाई सुदृढ बनाउन रुबीभ्याली गाउँपालिका उत्तरी धादिङको रुबीभ्याली गाउँ पालिका वडा नम्बर १ तिप्लिङकाे लब्दुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल ( बोर्डर आउट...
धादिङ । प्रश्नपत्र पहिल्यै दियर पनि धुनिवेसी नगरकाे महादेवस्थान माविका विद्यार्थी अनुतिर्ण भएका छन् । नगरपालिकाकाे लागि बनाएकाे प्रश्न विद्यालयमा पुर्वतयारी परीक्षा गरेर हुबहु सिकाएकाे पाईएपछि धुनिवेसीकाे परिक्षा विवादमा परेकाे छ । धुनीबेसी नगरपालिकाको शिक्षा शाखाले तिनजना विषय विज्ञलाई विषयविज्ञबाट हटाएको छ...
काठमाडौं । धादिङका चेपाङ समुदायलाई सुचनाकाे पहुँच पुर्याउन रेडियाे वितरण अभियान चलाउने वरिष्ठ पत्रकार भैरव रिसालकाे ९७ वर्षकाे उमेरमा निधन भएकाे छ । रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको...
काठमाडौ । प्रगतिशील लेखक संघ (प्रलेस) काे १३ औँ राष्ट्रिय सम्मेलनले डा. देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेकाे छ । चैत्र २३ र २४ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न राष्ट्रिय सम्मेलनले धादिङकी युवा साहित्यकार सृजना...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिनुभएको छ । थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री...
© copyright 2026 and all right reserved to Kandara Samachar