धादिङकाे युवा मानवअधिकार रक्षक सञ्जालमा स्नेह श्रेष्ठ

धादिङकाे युवा मानवअधिकार रक्षक सञ्जालमा स्नेह श्रेष्ठ

  • Kandara Samachar

  • बुधबार, मंसिर २५, २०८२

  • 109
    SHARES
धादिङकाे युवा मानवअधिकार रक्षक सञ्जालमा स्नेह श्रेष्ठ
oplus_0

धादिङ  ।

७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा १४ सदसीया  धादिङ जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ ।

मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ ।

स्नेह श्रेष्ठको अध्यक्षतामा गठन गरिएको युवा मानवअधिकार रक्षक संजालको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा करिस्मा परियार र सदस्यहरुमा आकाश लम्साल, सीता शाक्य, भुपेन्द्र लम्साल, रोशन थापा, कौशिला भट्टराई, रयिबा खातुन, रंजिता परियार, विपना पोखरेल, प्रतिमा अर्याल, प्रगति अर्याल, र रस्मी श्रेष्ठ रहनुभएको छ ।

युवाहरुकाे मानवअधिकार रक्षक संजाल जिल्लामा पहिलाे पटक गठन गरिएकाे हाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar