पहिराे पन्छाउन लाग्दा एककाे मृत्यु

पहिराे पन्छाउन लाग्दा एककाे मृत्यु

  • Kandara Samachar

  • शनिबार, अशोज १२, २०८१

  • 21
    SHARES
पहिराे पन्छाउन लाग्दा एककाे मृत्यु

नानु कार्की/धादिङ ।

तिनदिन देखिकाे वर्षका कारण घरमा आएकाे पहिराे साेर्ने क्रममा एकजनाकाे शनिबार बिहान मृत्यु भएकाे छ ।
करेसामा भल पस्यो भनेेर पन्छाउन लाग्दा घर माथिबाट आएको पहिरोले पुरिँदा थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा कान्छा राईको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयाे ।
महादेवबेसि र यस क्षेत्रकाे मशेशखाेलामा बाढीकाे बहाव बढेकाे छ । नदी तटीय क्षेत्रकाे घरहरु खालि गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar