धादिङ १ का एमाले उम्मेदवार भूमि त्रिपाठी वृद्धहरुसंग आसिर्वाद लिँदै, जनमैत्री निति बनाउने प्रतिवद्धता

धादिङ १ का एमाले उम्मेदवार भूमि त्रिपाठी वृद्धहरुसंग आसिर्वाद लिँदै, जनमैत्री निति बनाउने प्रतिवद्धता

  • Kandara Samachar

  • सोमवार, माघ २७, २०८२

  • 65
    SHARES
धादिङ १ का एमाले उम्मेदवार भूमि त्रिपाठी वृद्धहरुसंग आसिर्वाद लिँदै, जनमैत्री निति बनाउने प्रतिवद्धता

धादिङ
धादिङ क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठी जनताको घरघरमा आसिर्वाद लिँदै र नागरिकका आशा अपेक्षाहरु सम्बोध गर्दै मतदातलाई भेट्दै हुनुहुन्छ ।
मतदाता भेटघाटको क्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का मतदातालाई भेट्दै कृषिको व्यवसायिकरणको राष्ट्रिय योजना र निति बनाउन आफूले पहल गर्ने, सिंंचाइ लगायतका कृषि विकासका समसइा समाधान गर्न सरकारलाई निरन्तर जनताको आवाज सुनाएर कार्यक्रमहरु ल्याउन पहल गर्ने बताउनुभएको छ ।
पिपलटार, आदमटार लगायतका स्थानहरुमा कृषिको व्यवसायिकरणमा लागेका किसानहरुले नागरिकको मुद्धा सम्बोधन गर्न आग्रह गर्दै बैकल्पिक राजमार्गको रुपमा सडक विकास गर्न, शिक्षा र स्वास्थ्यलाई रोजगारमूलक बनाउन नागरिकले गरेको माग सम्बोध गर्ने प्रतिवद्धता त्रिपाठीले गर्नुभएको छ ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar