धादिङमा रोट्रयाक्ट क्लबद्वारा रक्तदान र विरामीलाई फलफूल वितरण

धादिङमा रोट्रयाक्ट क्लबद्वारा रक्तदान र विरामीलाई फलफूल वितरण

  • Kandara Samachar

  • शनिबार, मंसिर १४, २०८२

  • 210
    SHARES
धादिङमा रोट्रयाक्ट क्लबद्वारा रक्तदान र विरामीलाई फलफूल वितरण
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ

रोट्याक्ट क्लब अफ धादिङको आयोजनामा रक्तदान कार्यक्रम र धादिङ अस्पतालमा उपचाररत

रक्तदान कार्यक्रममा १३ जना पुरुष र ८ जना महिला गरि २१ जनाले रक्तदान गरेका थिए ।

स्वर्गीय RTR. सचिनको १२ औं स्मृति दिवसकाे अबसरमा धादिङ अस्पतालमा उपचाररत ११ जना विरामीहरूलाई फलफूल वितरणसमेत गरिएको रोट्याक्ट क्लब अफ धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले बताउनु भयो ।

रक्तदान तथा सामाजिक सेवामा सक्रिय सहभागी सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar