पैदलयाीलाई ठक्कर दिँदा एककाे मृत्यु, भाग्न लागेकाे सवारीसाधन पनि दुर्घटना

पैदलयाीलाई ठक्कर दिँदा एककाे मृत्यु, भाग्न लागेकाे सवारीसाधन पनि दुर्घटना

  • Kandara Samachar

  • आइतवार, कार्तिक २४, २०८२

  • 255
    SHARES
पैदलयाीलाई ठक्कर दिँदा एककाे मृत्यु, भाग्न लागेकाे सवारीसाधन पनि दुर्घटना

धादिङ ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँ पालिका वडा नम्बर ४ मासटारमा बोलेरो गाडीले ठक्कर दिदॅा साेहि स्थानका एकजनाकाे मृत्यु भएकाे छ ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१-०२७ च. ०३४० नं.को बोलेरोले स्थानिय ७० बर्षिय यज्ञराज अधिकारीलाई ठक्कर दिँदा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी उपरीक्षक प्रकनश दहालले जानकारी दिनुभयाे ।

ठक्कर दिने बोलेरो गाडी भाग्दा बेल्खु पुलमा दुर्घटनामा परेको छ ।

दुर्घटना पछि आक्रोशित स्थानीयले केही बेर पृथ्वीराजमार्ग अबरुद्ध पारेपनि राजमार्गको  अबरोध हटेको प्रहरीले जनाएकाे छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar