ससाह अमराइँ सडक पुलमा क्षति पुगेर बन्द

ससाह अमराइँ सडक पुलमा क्षति पुगेर बन्द

  • Kandara Samachar

  • बुधबार, असार २५, २०८२

  • 90
    SHARES
ससाह अमराइँ सडक पुलमा क्षति पुगेर बन्द

धादिङ

ससाह अमराई दर्बुङफाट सडकको धौखोला स्थित पक्की पुल वर्षाकाे कारणले पुर्णरुपमा  क्षती भएको छ ।

ढोला, नलाङ, मैदी लागाएतको क्षेत्रबाट धादिङबेशी तर्फ चल्ने र ढोला मण्डली जाने यातायात पुर्ण अवरुद्ध  भएको  नीलकण्ठ न पा ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ ले बताउनु भयो  ।

धादिङ आसपासमा धेरै ठाउमा बाडी आएको छ , कोईराला फाटमा पनि रोपाई गरेको खेतमा भल पसेर क्षति पुर्याएको छ । नीलकण्ठ ८ नौबिसेटार , कमेरे एरियामा नया निर्माण र कुमाल गाउ देखिको पानी आएकोले क्षेति भएको स्थानियहरु  बताउछन ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar