पृथ्वी समग्र स्वास्थ्यका लागि योग शिर्षक निबन्ध लेखनमा खुसि राना मगर  प्रथम

पृथ्वी समग्र स्वास्थ्यका लागि योग शिर्षक निबन्ध लेखनमा खुसि राना मगर  प्रथम

  • Kandara Samachar

  • बुधबार, असार ११, २०८२

  • 99
    SHARES
पृथ्वी समग्र स्वास्थ्यका लागि योग शिर्षक निबन्ध लेखनमा खुसि राना मगर  प्रथम

धादिङ

सिंगो पृथ्वी समग्र स्वास्थ्यका लागि योग’ शिर्षककाे निबन्ध लेखन प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययनरत खुसि राना मगर प्रथम भएकी छिन् ।

शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले आयोजना गरेको माध्यमिक तहको जिल्ला स्तरिय निवन्ध लेखन प्रतियोगितामा प्रथम राना मगर काे निबन्ध उत्कृष्ट किसिमकाे रहेकाे आयाेजककाे भनाइ छ।

अन्तराष्ट्रिय योग दिवस २०८२ को अवसरमा आयोजित ‘सिंगो पृथ्वी समग्र स्वास्थ्यका लागि योग’ भन्ने शिर्षक दिईएको थियो उक्त प्रतियोगितामा सुनौलो भैरवी माध्यामिक विद्यालयबाट सहभागी संजीवनी पोखरेल द्वितीय हुँदा महेन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत सुजाता श्रेष्ठ तृतीय बन्न सफल भएकी छिन् ।

  प्रतियोगिताको विजयीहरुलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले दिएकाे थियाे ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar