साेप्याङखाेलामा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

साेप्याङखाेलामा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ३२, २०८२

  • 101
    SHARES
साेप्याङखाेलामा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

नानू कार्की / महादेबबेसी

त्रिभुवन राजपथमा हाप्सेचौरतर्फ बाट फोकटपुर आउदै गरेको बागमती प्रदेश .०२-०५० प.९६२० नं.को माेटरसाईकल  धादिङ थाक्रे गाउँपालिका – ८ साेप्याङखाेला स्थित त्रिभुवन राजपथमा शनिबार दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।

 दुर्घटनामा धादिङ थाक्रे गाउँपालिका-८ फोकटपुरका २२ वर्षीय सुमन थापाकाे मृत्यु भबएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयाे ।

दुर्घटनामा घाइते भएका माेटरसाइकल थापाकाे उपचारका लागि प्रथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar