प्रेस चाैतारी बागमतीकाे दाेश्राे अधिवेशन सुरु

प्रेस चाैतारी बागमतीकाे दाेश्राे अधिवेशन सुरु

  • Kandara Samachar

  • आइतवार, फाल्गुन ११, २०८१

  • 147
    SHARES
प्रेस चाैतारी बागमतीकाे दाेश्राे अधिवेशन सुरु

धादिङ

प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको दोस्रो अधिवेशन चितवनमा सुरु भएको छ ।

अधिवेशनको प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष र प्रमुख बक्ता नेकपा प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको दोस्रो अधिवेशन चितवनमा सुरु भएको छ ।

अधिवेशनको प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष र प्रमुख बक्ता नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री आदरणीय ईश्वर पोखरेल हुनुहुन्छ ।

अधिवेशनमा प्रेस चौतारी नेपालका इंचार्ज नेकपा एमाले स्थायी समिति सदस्य राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य देबी ज्ञवाली, एमाले केन्द्रीय सदस्य तथा बागमती संसदीय दलका नेता जेएन थपलिया, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायत नेकपा एमाले, प्रेस चौतारी नेपालका नेताहरू सहभागी हुनुहुन्छ ।

अधिवेशनको अध्यक्षता प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाले गर्नुभएको छ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar