मलेखुमा सुख्खा पहिराे, राजमार्ग बन्द

मलेखुमा सुख्खा पहिराे, राजमार्ग बन्द

  • Kandara Samachar

  • सोमवार, अशोज १४, २०८१

  • 81
    SHARES
मलेखुमा सुख्खा पहिराे, राजमार्ग बन्द

धादिङ

पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा सोमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
तिनदिन लगातारको वर्षाले कमजोर भएको भुभागमा सोमबार घाम लागेर सुकेको थियो । सडक विस्तारको क्रममा कुनापटी खनेर छाडेको ठाउँमा माथीबाट पहिरो आएर राजमार्ग अवरुछ भएको मलेखुका स्थानीइ रामहरी थापाले जानकारी दिनुभएको छ ।
सडकमा पहिरोले बाटो बन्द भएपछि दुबै तर्फ सवारी साधन रोकिएको छ ।
रातीकाे समयमा यातायात नचलाउने भनेपनि रात्रिसवारी साधन, यात्रु बस समेत राेकिएकाे मलेखुका तिलक चेपाङले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar