घट्टे खाेलामा बेपत्ता बालिकाकाे शव फेला

घट्टे खाेलामा बेपत्ता बालिकाकाे शव फेला

  • Kandara Samachar

  • आइतवार, अशोज १३, २०८१

  • 232
    SHARES
घट्टे खाेलामा बेपत्ता बालिकाकाे शव फेला

धादिङ ।

गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाको खोलाले शुक्रबार बगाएकि बालिकाकाे शव आईतबार फेला परेकाे छ ।
गजुरी गाउँ पालिका वडा नम्बर ८ दाेभानखर्कका सलान तामाङको छोरी ६ वर्षीया युना तामाङकाे शव बेलबाेटेमा फेला परेकाे स्थानीय खाेजकर्ता याेगेन्द्र बस्नेतले बताउनुभयाे । स्थानीय पठाओ माेटरसाइकलमा आमासंग घर जान लागेकाे बेला बाढी अाएकाे खाेलाले माेटरसाइकल समेत बगाएको थियाे । आमा र चालक पाैडिएर निस्किए पनि बालिका बेपत्ता थिईन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar