सीताराम अधिकारी/धादिङ । तिब्बतीलाई नागरिकता दिएकाे विषयमा २० वर्षअघि मृत्यु भएका हर्क बहादुर तामाङले सनाखत गरेकाे खुलेकाे छ । नेत्रावती डबजाेङ गाउँ पालिका वडा नम्बर १ का हर्कबहादुर २० वर्षअघि मृत्यु भएका व्यक्ति हुन् । उनले साेनाम तामाङ छाेराे बनाएर...

तिब्बतीलाई नागरिकता दिइएको विषय छानविनमा, २० वर्षअघि मरेकाे मानिसले सनाखत गरेकाे खुलासा

नानु कार्की /धादिङ । अनेमसंघले सहकारीको वर्तमान समस्या र चुनौती विषयमा सहकारीकर्मीसंग छलफल र अन्तरक्रिया गर्दै सहकारीबारे जानकारी लिदै गरेकाे छ । अनेमसंघ केन्द्रीय कमिटिले सहकारी तथा आर्थिक शशक्तिकरण अभियान कमिटि नै बनाएर सहकारीकाे समस्या चुनाैतीबारे छलफल चलाउन...

सहकारीकाे समस्या र  चुनाैती केलाउँदै अनेमसंघ

धादिङ । ससस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडामगरले व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जनताको सेवामा लाग्न आग्रह गर्नुभएको छ । शशस्त प्रहरी बल, आश्रित गुल्म धादिङबेसीको १२ औँ स्थापना दिवसको अबसरमा ससस्त्र प्रहरी नायव महानिरिक्षक ठाडामगरले स्थापना दिवसको कार्यक्रमको उद्घाटन गर्दै...

व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जनसेवामा लाग्न आग्रह

धादिङ । संविधान दिवसको अबसरमा धादिङबेसीमा प्रभातफेरी र संविधानमाथी प्रवचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज सहभागि प्रभातफेरी धादिङबेसी पुछारबाजारबाट सुरु भएर सिरानबजार हुँदै जिल्ला समन्वय समितिमा पुगेर प्रचन कार्यक्रममा परिणत भएको थियो । प्रवचन...

संविधान दिवसकाे राैनक, प्रभातफेरी र संविधानमाथी प्रवचन

धादिङ । धादिङका सवारी चालकहरुले चाडबाडको समयमा ५ ओटा प्रतिवद्धता व्यक्त गर्दै सवारी साधन र यात्रु सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको संयोजन र धादिङ मण्डली यातायात प्रालि.को समन्वयमा सभएको चाडबाड लक्षित सवारी दुर्घटना न्यूनिकरणका...

सवारी चालकले गरे सुरक्षित यात्राकाे प्रतिवद्धता, (प्रतिवद्धता समेत)

धादिङ । गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्षमा शालिकराम दुवाडी आगामी कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि पनि दुवाडी नै गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्ष हुनुहुन्थ्यो । बिहिबार धादिङबेसीमा सम्पन्न १९ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले दुवाडीलाई...

गैसस धादिङमा पुन: दुवाडी निर्वाचित

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ । संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र पत्रकार महासंघ विच भएको मैत्रीपूर्ण फुटसलमा एक गोल अन्तरले पत्रकार महासंघ विजयी भएकाे ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ विजयी

धादिङ । जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन गर्दै ३ हाेटल तथा पसललाई जरिवाना गरेकाे छ उपभोक्ताकाे गुनासाे, चाडपर्वकाे समयमा बजारमा धेरै सामान खरिद गर्ने, तथा उपभोक्ता ठगिने जाेखिमलाई ध्यानमा राखेर अनुगमन गरेकाे हाे । जिल्लाका विभिन्न स्थानमा...

धादिङमा बजार अनुगमन, ३ पसललाई जरिवाना

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् । बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएकाे...

बंगुरपालनबाट आम्दानी गर्दै गाैथलेबासी

© copyright 2024 and all right reserved to Kandara Samachar