धादिङ । त्रिभुवन राजपथ स्थित धुनिबेसी नगरपालिकाकाे झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उद्धारमा सम्लग्न साेही स्थानका जनप्रतिनिधि विक्रमजंग रानाले एउटा...

हालसम्म झ्याप्ले खाेलामा १७ शब, ३ बस, १ माईक्राे निकालियाे ।  थप एक बस र ३ शब भेटियाे

धादिङ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिक-५ बेल्खुमा पहिरोले कार र मोटरसाइकल पुरिएको छ । काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३० च ५५८८ कार र गजुरीतर्फ आउउँदै गरेको बागमती प्रदेश ०२-०२९ प ७६३६ मोटरसाइकल पहिरोमा परेको हो । जिल्ला प्रहरी कार्यालय...

पृथ्वी राजमार्गको बेल्खुमा कार र मोटरसाइकल पहिरोले पुरियो

प्रविण रिजाल/धादिङ धादिङकाे धुनीबेसी नगरपालिकाकाे खत्रीपौवामा पहिरोले पुरिएको बसबाट १४ वटा शव निकालिएको छ । नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए ।...

झ्याप्ले खाेलाकाे दुईवटा बसमा १४ शब

धादिङ । विजयादशमी, तिहार, नेपाल सम्बत, छट लगायतको चाडपर्वहरुको अबसरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) धादिङको आयोजनामा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) धादिङका अध्यक्ष रेशमबहादुर भण्डारीको अध्यक्षतामा भएको शुभकामना...

भूतपूर्व सैनिक प्रहरी संगठनको शुभकामना र वडाखाना कार्यक्रम

धादिङ सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा सडक माथीबाट खसेको पहिरोले सडकपुर्ण रुपमा अवरुद्ध बनेको हो । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि...

धादिङबेसी मलेखु सडक दुई ठाउँमा अवरुद्ध

नानु कार्की/धादिङ । तिनदिन देखिकाे वर्षका कारण घरमा आएकाे पहिराे साेर्ने क्रममा एकजनाकाे शनिबार बिहान मृत्यु भएकाे छ । करेसामा भल पस्यो भनेेर पन्छाउन लाग्दा घर माथिबाट आएको पहिरोले पुरिँदा थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा कान्छा राईको ...

पहिराे पन्छाउन लाग्दा एककाे मृत्यु

रामहरि थापा/ धादिङ । अबिरल वर्षापछि पहिरोले शुक्रबार पुरिएर यठठचेपाङकञञञ बेपत्ता भएका छन् भने एक बालिकालाई खोलाले बगाएर बेपत्ता भएकि छिन् । नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु...

पहिरोमा पुरिएर २चेपाङ र खाेलाले बगाएर एक बालिका बेपत्ता  बेपत्ता

नानु कार्की /धादिङ । नागढुंगा मुगलिन सडकको १० भन्दा बढी ठाउँमा राजमार्ग बिहिबारदेखिको अबिरल वर्षको कारण अवरुद्ध हुनेगरि लेदो र पहिलो लडेको छ । शुक्रबार दिनभर वर्ष भइरहेको र राजमार्ग पार गरेर जान नसकिने अवस्था भएको जिल्ला ट्राफिक प्रहरी...

पहिरो र लेदोले नागढुंगा मुगलिन सडक १० भन्दाबढी ठाउँमा अवरद्ध

सुदिप अधिकारी, नानु कार्की /धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ४ र ६ काे सिमाना चिरौदी खोलामा सुख्खा पहिराे जाँदा कार पुरिएर चारजना घाईते भएका छन् । सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा...

सुख्खा पहिराेले कार पुरिँदा४ घाइते ,  राजमार्ग अवरुद्ध

© copyright 2024 and all right reserved to Kandara Samachar