धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा युवासँग उप-प्रमुख कार्यक्रम अन्तर्गत दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला-२०८२ धादिङबेसीमा सम्पन्न भएकाे छ । युवा सीप, तालिम तथा रोजगार मेलाकाे उद्घाटन गर्दै  नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले  विदेश गएर बाेटमा पैसा टिप्ने नभई ४०/४५...

युवाका उत्पादन र सीप प्रदर्शन गर्दै सम्पन्न युवा सिप तालिम राेजगार मेला सम्पन्न

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका...

गण्डकी कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओली पछि एमालेको नेतृत्व गर्न सक्ने सामर्थ्य भएका नेताहरू विद्यमान नेतृत्व पङ्क्तिमा धेरै भएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेश...

एमालेको नेतृत्व गर्ने सामर्थ्य भएकाहरू विद्यमान नेतृत्व भित्रै छन् : अधिकारी

नानू कार्की / महादेबबेसी त्रिभुवन राजपथमा हाप्सेचौरतर्फ बाट फोकटपुर आउदै गरेको बागमती प्रदेश .०२-०५० प.९६२० नं.को माेटरसाईकल  धादिङ थाक्रे गाउँपालिका – ८ साेप्याङखाेला स्थित त्रिभुवन राजपथमा शनिबार दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।  दुर्घटनामा धादिङ थाक्रे गाउँपालिका-८ फोकटपुरका २२ वर्षीय सुमन...

साेप्याङखाेलामा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

मकवानपुर ।  माध्यमिक शिक्षा उतिर्ण गर्ने वित्तिकै विदेश जाने युवाहरुकाे लर्काे भन्दा विपरित गाउँमा बसेर रमाएका छन् मकवानपुरको मनहरीका २१ वर्षका अभिषेक अधिकारी । पर्ख्याैलीघर धादिङकाे बेरेनि स्थित सिर्वानीका अधिकारी नयाँ साेच, नयाँ विचार, दिगाे कृषि र प्रविधि अपनाएर गाउँमा गरिएकाे...

नयाँसाेच लिएर गाउँमै दिगाे कृषि, प्रविधिमा अभिषेक अधिकारीकाे लाेभलाग्दाे प्रगति

काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता  अन्तर्गत कबड्डीमा बागमतीले दोहोरो उपाधि जितेको छ । बागमती छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो । छात्र र छात्राको दुबै टिममा धादिङका ३/३ जना सहभागि छन् । १५ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डमा धादिङबाट  छात्र जीवन श्रेष्ठ, रविन...

धादिङको तिनतिन जना सहभागि राष्ट्रपति रनिङ सिल्डकाे कबड्डीमा बागमतीलाई दोहोरो उपाधि

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटमा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो। पोलबाट घरमा...

पाेलमा करेन्ट लागेर विद्युत कर्मचारीकाे मृत्यु

धादिङ । धादिङको गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “ज्ञानको खेल बुद्धिको मेल“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो। गल्छी बाल समुह सञ्जालले आयोजना गरेको पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगितमा...

पालिका स्तरीय हाजिरी जवाफमा वडा न ६ बाल संजाल प्रथम

धादिङ । धादिङको गल्छी गाउँपालिका ७ भल्टारस्थित पृथ्वी राजमार्गमा दुई हाईस एकआपसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन्। लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ६९४ नम्बरको हाईस र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७१४१ नम्बरको अर्को हाईस...

गल्छी दुर्घटनामा १२ घाइते

© copyright 2026 and all right reserved to Kandara Samachar