धादिङ । धादिङ जिल्लाकाे पहिलाे नीलकण्ठ बहुमुखी क्याम्पसको शनिबार बसेको क्याम्पस सन्चालक समितिको ११३ औँ बैठकले आगामी ४ बर्षे कार्यकालको लागि क्याम्पस प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त गरेकाे छ । नीलकण्ठ क्याम्पसमा प्राध्यापन गराइरहनुभएका डा. अधिकारी पत्रकारीतामा समेत क्रियाशील रहनुभएकाे छ...
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा आयोजित ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार र दुर्गा साहित्य पुरस्कार समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । आफ्नो जीवनकाे ६० वर्ष विद्यालय तथा महाविद्यालय तहको शैक्षिक विकासमा योगदान गर्नुहुने चितवनका टेकबहादुर थापा क्षेत्रीलाई...
धादिङ । केहिदिनअघि अविरल वर्षा र त्रिशूली नदीमा आएकाे बाढीका कारण गल्छी गाउँ पालिका वडा नम्बर १ साेतिबट्टारमा २ घर, एउटा कालिज फर्म समेत सयाैँ राेपनी खेत बगायाे । जिल्ला विपद व्यवस्थापन समितिकाे शुक्रबार बसेकाे बैठकले साे स्थानकाे तत्काल स्थलगत...
धादिङ ससाह अमराई दर्बुङफाट सडकको धौखोला स्थित पक्की पुल वर्षाकाे कारणले पुर्णरुपमा क्षती भएको छ । ढोला, नलाङ, मैदी लागाएतको क्षेत्रबाट धादिङबेशी तर्फ चल्ने र ढोला मण्डली जाने यातायात पुर्ण अवरुद्ध भएको नीलकण्ठ न पा ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ...
धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने बताउनुभयाे । वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष श्रेष्ठले समाजलाई सचेत पार्दै वडामा बालमैत्री वातावरण बनाउन सराेकारवालाहरुसंग मिलेर लागि पर्ने,...
काठमाडौँ। मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको आकस्मिक बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै नौ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना...
धादिङ । चिनियाँ भुभागमा परेकाे अबिरल वरणषाले आएकाे वाढिले रसुवागढि स्थित मितेरी पुल वगाएकाे छ ।भने धादिङकाे त्रिशूली नदी तटीय क्षेत्रमा बसाेबास गर्नेलाई सावधानी अपनउन आग्रह गरिएकाे छ । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल वगाएपछि सुख्खा वन्दरगाह मा...
धादिङ ऐतिहासिक हिरकपार्क तथा १५ काेषरहेकाे नेत्रावती डवजोङ गाउँपालिका–र वडा नमवर ४ सामुदायिक बन क्षेत्रमा ४ हजार बिरुवा राेपिएकाे छ । ऐतिहासिक महत्व बोकेको निर्माणाधिन पार्कलाई व्यवस्थित गरि पूर्णता दिन वृक्षारोपण गरिएको हो । तत्कालिन नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले...
उपभोक्तालाई सचेत पार्दै उद्योग तथा वाणिज्य कार्यालय धादिङ उद्योग तथा वाणिज्य कार्यालय धादिङले उपभोक्ता हित संरक्षण मञ्च धादिङको सहकार्यमा उपभोक्तालाई सचेत पार्दै अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । उद्योग, व्यापार, तथा व्यवसाय प्रवद्र्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गर्दै उपभोक्ताको अधिकार र...
© copyright 2026 and all right reserved to Kandara Samachar