धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने बताउनुभयाे । वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष श्रेष्ठले समाजलाई सचेत पार्दै वडामा बालमैत्री वातावरण बनाउन सराेकारवालाहरुसंग मिलेर लागि पर्ने,...
काठमाडौँ। मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको आकस्मिक बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै नौ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना...
धादिङ । चिनियाँ भुभागमा परेकाे अबिरल वरणषाले आएकाे वाढिले रसुवागढि स्थित मितेरी पुल वगाएकाे छ ।भने धादिङकाे त्रिशूली नदी तटीय क्षेत्रमा बसाेबास गर्नेलाई सावधानी अपनउन आग्रह गरिएकाे छ । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल वगाएपछि सुख्खा वन्दरगाह मा...
धादिङ ऐतिहासिक हिरकपार्क तथा १५ काेषरहेकाे नेत्रावती डवजोङ गाउँपालिका–र वडा नमवर ४ सामुदायिक बन क्षेत्रमा ४ हजार बिरुवा राेपिएकाे छ । ऐतिहासिक महत्व बोकेको निर्माणाधिन पार्कलाई व्यवस्थित गरि पूर्णता दिन वृक्षारोपण गरिएको हो । तत्कालिन नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले...
उपभोक्तालाई सचेत पार्दै उद्योग तथा वाणिज्य कार्यालय धादिङ उद्योग तथा वाणिज्य कार्यालय धादिङले उपभोक्ता हित संरक्षण मञ्च धादिङको सहकार्यमा उपभोक्तालाई सचेत पार्दै अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । उद्योग, व्यापार, तथा व्यवसाय प्रवद्र्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गर्दै उपभोक्ताको अधिकार र...
धादिङ । धुनिबेसी नगरपालिका वडा नम्बर ९ मा रहेको डिल्ली सावित्रि माविका गिता सिंखडाले कक्षा १० लाई गणित विषय पढाउँदै हुनुहुन्थ्यो । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुहितको विज्ञ टोली भएको अनुुगमन तथा सुुपरिवेक्षण गर्न पुुग्यो । ४५ मिनेटको पिरियडको...
– नानु कार्की/धादिङ । २०७२ बैशाख १२ काे भुकम्पले थिलथिलाे पारेर जाेखिमपूर्ण भएकाे विद्यालय भवनमा अहिलेपनि पढाइ संचालन भईरहेकाे छ ।दक्षिणी धादिङकाे बेनिघाट रोराङ गाउँपालिका वडा नं १० खोरभन्ज्याङमा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अहिले पनि चर्किएकै भवनबाट बालबालिका पढाउन...
यात्रा र अनुभूति (विगत केही दिनदेखि म मेरै माटोको स्पर्श र अनुभूतिको यात्रामा छु । जिल्लाबाहिरका मित्रहरूले पनि मलाई थप प्रेरित गरिरहनुभएको छ । आभारी छु । प्रस्तुत छ अर्को दृश्य र अनुभूति ।) मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव मेरो बालापनले...
धादिङ । आधारभुत विद्यालयपछिको महत्वपूर्ण मानिएको एसइइको नजिजाले शिक्षाको समग्र अवस्थाको बारेमा जानकारी दिएको छ । जिल्लाका १४ विद्यालयले सतप्रतिशत विद्यार्थी उतिर्ण गराएर अब्बल सावित भएका छन् भने एक विद्यालयले कुनैपनि विद्यार्थी उतिर्ण गराउन सकेन । यस वर्षको एसइइ परिक्षामा सामुदायिक विद्यालयतर्फ...
© copyright 2026 and all right reserved to Kandara Samachar